Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सिके राउतको अभियानलाई मानवअधिकारवादीको साथ

\"\"काठमाडौं, २३ माघ । देश विखण्डनको अभिव्यक्ति दिँदै तराइमा आफ्नो गतिविधिलाई संञ्चालन गर्दै आएका सिके राउतलाई प्रहरीले गिरफ्तार गरेपछि नेपालका केही मानवअधिकारबादीहरु सिके राउतको पक्षमा देखा परेका छन् । देश विखण्डनको अभिव्यक्ति दिँदै हिड्ने र देशको सार्वभौमिकता र अस्तित्वमाथि नै प्रश्न चिन्ह उठाउने गतिविधि गरेपछि गत साता प्रहरीले राज्य विरुद्ध संगठित अपराध गरेको आरोपमा प्रहरीले राउतलाई पक्राउ गरेको थियो । तर नेपालको केही मानवअधिकारबादीहरुले भने राउतको गिरफ्तारी संविधान विरुद्ध भएको भन्दै सरकारसँग तुरुन्त रिहाइको माग गरेका छन् । नेपाल मानवअधिकार संगठन (हुरेन) ले सिके राउतलाई सरकारले तत्काल रिहाई गर्नुपर्ने भन्दै विज्ञप्ति नै निकालेको छ । यसअघि नेपाललाई रण्डी र पहाडी महिलालाई वेश्या भनेको आरोपमा विशेष अदालतमा मुद्दा चलेपनि उनी ससम्मान रिहा भएका थिए । तराईमा बसेर अतिवादी गतिविधि चलाउँदै आएका राउतले देश टुक्र्याउने र मधेसकै जनताबीच पनि फूट फैलाउने अराजक गतिविधि चलाउन थालेपछि सरकारले ‘देशविरुद्धको संगठित अपराध’को आरोपमा उनीविरुद्ध मुद्दा चलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले ‘देश नै टुक्र्याउँछु भन्नेलाई कुनै पनि हालतमा छोड्न नमिल्ने” अभिव्यक्ति दिएका छन् । नेपाल मानवाधिकार संगठनका हालका अध्यक्ष इन्द्रप्रसाद अर्यालले विज्ञप्ती जारी गर्दै सिके राउतलाई ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका व्यक्ति’ भन्दै उनको रिहाइको माग गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending