Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

स्ववियु निर्वाचन सार्न तीन दलका शीर्ष नेताको बालुवाटारमा बैठक

\"\"काठमाडौं, ४ फागुन । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड ’ले बिहीबार बिहान कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहितको बैठक बोलाएका छन् । फागुन १४ मा हुने गरि त्रिविले घोषणा गरेको स्ववियु निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस एमालेका शीर्ष नेताको बैठक बोलाएका हुन । बैठकमा प्रमुख तीन दलका शीर्ष नेता सहित तीन दलका विद्यार्थी नेता एवं त्रिभुवन विश्वविद्यालयका पदाधिकारी समेत सहभागि भएका थिए । आफ्नो महाधिवेशनका कारण स्ववियु निर्वाचनमा सहभागि हुन नपाएको भन्दै विप्लव निकट विद्यार्थी संगठनले उपत्यकाका विभिन्न कलेजमा तालबन्दी गरेका कारण स्ववियु निर्वाचनको मिति सार्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । विप्लव माओवादीले थबाङको महाधिवशेनपछि चुनाव गरिए आफूले भाग लिने जनाउ दिएपछि शीर्ष नेताहरु चुनाव सार्न बालुवाटारमा भेला भएका हुन् । आफु स्ववियुको निर्वाचन त्रिविले घोषणा गरेकै मितिमा हुनुपर्ने पक्षमा रहेता पनि विप्लव माओवादीका कारण स्ववियु चुनाव सार्नु पर्ने देखिएको प्रचण्डले प्रस्ताव थियो । यस्तो अवस्थामा स्ववियु निर्वाचनको अर्को मिति तोक्नेबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेता, विद्यार्थी नेता र त्रिविका पदाधिकारीहरुलाई बोलाएको प्रधानमन्त्रीकाको सचिवालयले बताएको छ । स्रोत अनुसार आगामी फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति एक सातापछि सार्ने गृहकार्य भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy