Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी घरमै बनाउन सकिन्छ एन्टीरिङकल प्याक

काठमाडौं, ४ फागुन । हरेक मानिसलाई सुन्दरताको चाहना हुन्छ । सुन्दरताको सबैभन्दा महत्वपूर्ण अंग भनेको मानिसको छाला नै हो । उमेर बढेसँगै मानिसको छालामा रिङकल देखापर्न थाल्दछ । कसैको कम उमेरमै पनि अनुहारको छालामा रिङकल देखिने गर्दछ । मानिसको फस्ट लुक भनेको छाला नै हो । त्यसैले यसको राम्रो केयरले नै मानिसलाई सँधै सुन्दर बनाउन मद्धत गर्दछ । सुन्दरताको सवालमा अझ महिलाहरु बढी संबेदनसिल हुने गर्दछन् । यसलाई केही घरायसी उपायहरुद्धारा हटाउन वा कम गर्न सकिन्छ । यस्तो छ रिङकल हटाउने घरायसी विधिः एक चिया चम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चिया चम्चा ताजा गुलाबको फूल पिसेर तयार पारिएको पेस्टमा अलिकति मह मिसाउने । काँचो दूधमा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार सफा गर्ने । त्यसपछि उक्त प्याक अनुहारमा लगाएर २० मिनेटपछि मनतातो पानीले सफा गर्ने । चार चिया चम्चा मजिस्ठा पाउडर, आधा चिया चम्चा मेवाको गुदी, आधा चिया चम्चा अश्वगन्धा पाउडर, केही थोपा बदामको तेल, आवश्यकतानुसार एलोबेरा जेल मिसाई पेस्ट बनाउने र अनुहारमा लगाउने । एक चिया चम्चा महमा एक चिया चम्चा बेसन, दुई चिम्टी बेसार, छ थोपा जैतुनको तेल मिसाएर प्याक तयार पार्ने । यसलाई नियमित रूपमा अनुहारमा लगाउने । दुई टेबल स्पुन मायोनाइसमा आधा चिया चम्चा ग्रयान्ड गरिएको काँक्रा तथा अण्डाको सेतो भाग मिसाएर अनुहारमा लगाउने । १० मिनेटपछि चिसो पानीले पखाल्ने । कागती, भेजिटेबल आयल तथा महको मिश्रण अनुहारमा लगाउने । स्याउलाई लेदो बनाई अनुहारमा लगाउने । सुकेपछि चिसोपानीले धुने । आठ ग्राम बदामको तेलमा १२ ग्राम चन्दन पाउडर, चारवटा अण्डाको सेतो भाग, २५ मिलिलिटर गुलाबजल मिसाई अनुहारमा लगाउने । एउटा नन मेटालिक प्यानमा अण्डाको सेतो भाग फिटेर हाल्ने । त्यसमा थोरै गुलाबजल मिसाई आधा मिनेटसम्म उमाल्ने । त्यसमा बदामको तेल तथा चन्दन पाउडर राम्रोसँग मिसाएर बोतलमा भर्ने । यसलाई थोरै–थोरै मात्रामा नियमित रूपमा अनुहारमा लगाउने । सुकेपछि माथिबाट तल गर्दै निकाल्ने र सफा पानीले अनुहार धोई मोइस्चराइजर लगाउने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies