Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

धनुषामा बस र टाटा सुमो ठोक्कियो, एकको मृत्यु

\"\"काठमाडौं, ५ फागुन । धनुषाको पुष्पलपुर चोकमा आज बिहान यात्रुबाहक बस र टाटा सुमो ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । ना ५ ख ६०९७ नम्बरको यात्रुबाहक बस र भारतीय नम्बर प्लेटको टाटा सुमो पुष्पकलपुर चोकमा ठोक्किएको हो । दुर्घटनामा परी सुमोमा सवार धनुषाको महेन्द्रनगर ९ का २५ वर्षीय सुर्यनारायण साहको मृत्यु भएको छ । उपचारको लागि अस्पताल ल्यादै गर्दा साहको बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा टाटा सुमोका चालक श्रवण साह, सुमोमा सवार धनुषा महेन्द्रनगरका लालबाबु साह , सोही स्थानका बिनोद चौधरी , सन्तोष महासेठ , रञ्जित साह र हरिचरण साह घाइते भएका छन् । दुर्घटनामा बसका परिचालक गोर्खाका २० वर्षीय बाबुराम थापा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सुमो चालकको धनुषास्थित मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ भने अन्यको जनकपुर अंचल अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै, काठमाडौंको थानकोटमा कन्टेरनरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंको थानकोट सडकमा गएराती ९ बजे ना ३ ख ७८०८ नम्बरको कन्टेनरको ठक्करबाट पैदलयात्री, चन्द्रगिरी १० बस्ने २९ बर्षीय दिपक थापा मगरको मृत्यु भएको प्रहरी कार्यालय थानकोटले जनाएको छ । गम्भीर घाइते भई उपचारको क्रममा बीर अस्पतालमा उपचारको क्रममा थापाको मृत्यु भएको हो । कन्टेनरलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy