Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

युएईमा शेर्पा ल्होछार साझ २०१७ भब्य रूपमा मनाइदै

\"\"युएइ । विशेषगरी शेर्पा समुदायले भब्य रूपमा मनाउने पर्व मे मो च्या ल्हो( २१४४ औ ग्याल्पो लोसारको उपलक्ष्यमा “शेर्पा लोसार साँझ(२०१७” कार्यक्रम धुमधामको साथ मनाउने भएको छ । विश्वभरी छरियर रहेका शेर्पा जातिको एकता, भेषभूषा भाषा र संस्कृतिको विकास आजको आवश्यकता” भन्ने मुल नाराको साथ शेर्पा किदुग युएईको आयोजना मा आउदो मार्च ३ तारिक युएइ को दुबई स्थित कार्ल्टन टावर होटेल मा दिउँसो २स्३० बजे देखि ग्याल्पो लोसार को छैठौं कार्यक्रम मनाइने जानकारी आयोजकले दिएका छन् । उक्त कार्यक्रममा विशेष अतिथीहरुमा नेफिन युएईका अध्यक्ष डेरराज गुरुङ, क्याप्टेन विजय लामा, धर्मगुरु सोनाम लामा, नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली सोसल क्लब युएईका अध्यक्ष सालिक सुवेदी लगायत नेफिन युएईका संस्थापक अध्यक्ष यम तमु लगायत नेफिन युएइ भुतपुर्व अध्यक्षहरु समेत सहभागी रहने छन । भने अतिथीहरुमा नेफिन युएईमा आवद्द ११ जातियरसामुदायिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ(संस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका भातृ संस्थाहरुका प्रतिनिधिहरु लगायत प्रस्तावित फोनिज युएईका उपसंयोजक तिलक साम्पाङ राई, प्रेस सेन्टर युएईका प्रतिनिधि , पत्रकार महासंघ युएई शाखाका प्रतिनिधि लगायत अन्य विभिन्न छेत्रबाट समेत बाक्लो उपस्थित रहने कार्यक्रम संयोजक तथा शेर्पा किदुग युएईका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । यस्तै कार्यक्रममा विभिन्न ,प्रतीभा तथा मनोरञ्जन साधै गित सङ्गीत मार्फत कार्यक्रम लाई भब्य बनाउन नेपालबाट समेत कलाकारहरु आउने भएका छन् । जसमा गायक छिरिङ शेर्पा, र दोर्जे लामा शेर्पाको प्रस्तुति रहनेछ भने साथमा द डेर्जेड व्याण्ड र प्रवासी नव गायक प्रवेग दोङ लगायतका कलाकारहरुको समेत बिजोड प्रस्तुति रहने छ। कार्यक्रममा टाढा बाट आउन जानाको लागि अबुधाबी, आलएन, तथा रासआलखेमा बाट निशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies