Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

सिन्धुपाल्चाेककाे स्ववियू निर्वाचनमा मतपरिणाम :कसले कहाँ जित्यो ?

\"\"सिन्धुपाल्चोक, १९ फागुन । सिन्धुपाल्चोक जिल्लाका ८ वटा बहुमुखी क्याम्पसहरुमा भएको स्ववियू निर्वाचनमा मतपरिणमा आएको छ । जसमा ३ क्याम्पसमा अनेरास्ववियू, ३ क्याम्पसमा नेविसंघ र २ क्याम्पसा अखिल क्रान्तिकारीले नेतृत्व हत्याएको छ । इन्द्रावती बहुमुखी क्याम्पस मेलम्ची, सुनकोशी बहुमुखी क्याम्पस लामोसाँघु, जलबिरे भ्याली क्याम्पस जलबिरेमा अनेरास्ववियूले नेतृत्व जित्यो । अरनिको बहुमुखी क्याम्पस बाह्रविसे, ककलिङ बहुमुखी क्याम्पस ठुलोपाखर, ठोकर्पा सामुदायिक बहुमुखी क्याम्पस ठोकर्पामा नेविसंघले जितेको छ । यस्तै , जुगल बहुमुखी क्याम्पस साँगाचोक र चौतारा बहुमुखी क्यामपस चौतारामा अखिल (क्रान्तिकारी)ले जितेको छ । विद्यार्थी भर्ना र क्याम्पस सञ्चालक समितीको विवादका कारणले ५ वटा क्याम्पसमा चुनाव भएन । शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिएका छन् । अनेरास्ववियूले जितेको क्याम्पस र सभापति इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीमा बालकृष्ण दुलाल सुनकोशी बहुमुखी क्याम्पस लामोसाँघुमा अरुण पराजुली जलबिरे भ्याली क्याम्पस जलबिरेमा अमृत थापा नेविसंले जितेको क्याम्पस र सभापती अरनिको बहुमुखी क्याम्पस बाह्रविसेमा हेमन्त श्रेष्ठ ककलिङ बहुमुखी क्याम्पस ठुलोपाखरमा विमल योञ्जन ठोकर्पा सामुदायिक बहुमुखी क्याम्पस ठोकर्पामा वसन्त महत अखिल क्रान्तिकारीले जितेको क्याम्पस र सभापती जुगल बहुमुखी क्याम्पस साँगाचोकमा जयन्त श्रेष्ठ चौतारा बहुमुखी क्यामपस चौतारामा मिलन लामा
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending