Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

स्थानीय पुनर्संरचना आयोगका सदस्य सिंहले दिए राजिनामा

\"\"काठमाडौं, २३ फागुन । स्थानीय तह पुनर्संरचना आयोगका सदस्य अधिवक्ता सुनिल रञ्जन सिंहले पदबाट राजीनामा दिएका छन् । ७ सय १९ स्थानीय तह हुने गरी गाउँपालिका, नगरपालिका तथा विशेष स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले बुझाएको प्रतिवेदन परिमार्जन गर्दै सरकारले ७ सय ४४ बनाउने निर्णय गरेपछि सिंहले राजिनामा दिएका हुन् । सिंहले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेमार्फत प्रधानमन्त्रीलाई राजिनामा पत्र बुझाएका हुन् । सरकारले आयोगको सिफारिस समयमै लागू नगरेका कारण विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण हुन नसकेको र आयोगलाई पन्छाएर संख्या बढाएको उनले आरोप लगाएका छन् । अधिकार सम्पन्न आयोग हुँदा हुँदै आयोगलाई पन्छाएर छुट्टै कार्यदल बनाइ सरकारले स्थानीय तहको संख्या बढाएर आयोगको क्षेत्राधिकारमाथि नै हनन् भएको भन्दै सिंहले राजिनामा दिएको बताएका छन् । आफ्नो फरक मतसहित तराई मधेस थरुहटमा जनसंख्याको आधारमा गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना निर्धारण गरी ७१९ वटा संख्या र सोको केन्द्र, नामाकरण र वडाको सिफारिस गरी बुझाइएकोमा संविधानको ब्यवस्थाअनुसार समायमा लागू नगरिएको सिंहको आरोप छ । सिंहले आयोगले पुनर्संरचना प्रतिवेदन बुझाउनु अघि पनि आफ्नो असन्तुष्टि जनाउँदै राजिनामा दिएका थिए । सरकारले आइतबार मात्र स्थानीय तहको संख्या ७१९ बाट बढाएर ७४४ बनाएको थियो । स्थानीय तह पुनर्संरचना गर्न बालानन्द पौडेलको नेतृत्वमा बनेको आयोगको कार्यकाल संविधानमा नै एक वर्ष तोकिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy