Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

UPDATE : दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो, २१ को सनाखत (नामसहित)

\"\"जाजरकोट, २७ फागुन । जाजरकोटमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ । जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहरा दुर्घटना भएको हो । विहीबार बेलुका पौने छ बजेतिर बस सडकबाट झण्डै ५ सय मिटर तल डरलाग्दो भीरबाट खसेको छ । बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको बस बोहोरा गाउँको मोडको भीरबाट पासागाड खोलामा खसेको हो । घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घंटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा ज्यान गुमाउनेहरु मध्य २१ जनाको सनाखत भैसकेको छ भने ५ जनाको हुन बाँकी रहेको प्रहरी नायव उपरिक्षक भावेष रिमाले जानकारी दिए । त्यस्तै ३६ जना ङाइते भएका छन् । मृतक र घाइतेको विवरण यस प्रकार छ :
सि.नं. नामथर वतन वर्ष कैफियत
1. राम बहादुर वस्नेत लह ४ जाजरकोट ३१ मृतक
2. नन्दलाल जैसी साल्मा ५ जाजरकोट ५० ,,
3. मदन पुन सिमा ९ जाजरकोट २१ ,,
4. सन्तोष राना भे.मा.न.पा. १० जाजरकोट १३ ,,
5. गोपाल सुनार भे.मा.न.पा. ११ जाजरकोट २७ ,,
6. सर्मिला सुनार भे.मा.न.पा. ११ जाजरकोट २८ ,,
7. गणेश वोहरा भे.मा.न.पा. ४ जाजरकोट २५ ,,
8. नविन चन्द भे.मा.न.पा. ४ जाजरकोट २१ ,,
9. शान्ता सुनार भे.मा.न.पा. ३ जाजरकोट २६ ,,
10. दिल बहादुर वुढा दशेरा १ जाजरकोट २८ ,,
11. कृष्ण गिरी चौरजहारी ४ रुकुम ५८ ,,
12. मनिराम जैसी दशेरा २ जाजरकोट २९ ,,
13. बहादुर भनारी भे.मा.न.पा. १२ जाजरकोट ५४ ,,
14. दले तिरुवा मजकोट ७ जाजरकोट ,,
15. हिउसरा गिरी भे.मा.न.पा. १३ जाजरकोट ४२ ,,
16. उदय वुढा सुईकोट    सल्यान ,,
17. गोप्ली सुनार भे.मा.न.पा. ११ जाजरकोट ,,
18. नैन दमाई पजारु ८ जाजरकोट ४८ ,,
19. चैते खत्री भे.मा.न.पा. ८ जाजरकोट ,,
20. भरत वि.सी. जुगाथापाचौर ५ ,,
21. हरी बहादुर शाही गर्खाकोट ४ जाजरकोट ५६ ,,
 घाइतेको विवरण
  • घाईतेहरु:-
सि.नं. नामथर वतन वर्ष कैफियत
1. लक्ष्मी हमाल भे.मा.न.पा. ११ जाजरकोट ३२ हे.क.द्धारा नेपालगंज
2. प्रताप गिरी भे.मा.न.पा.१३ जाजरकोट ४६ हे.क.द्धारा नेपालगंज
3. पुनम सुनार भे.मा.न.पा. ११ जाजरकोट हे.क.द्धारा नेपालगंज
4. टिकाराम रावत भे.मा.न.पा. १३ जाजरकोट ५५ हे.क.द्धारा नेपालगंज
5. मान बहादुर थापा सिमा ४ जाजरकोट २६ हे.क.द्धारा नेपालगंज
6. दिनेश बि.क. भे.मा.न.पा. ११ जाजरकोट हे.क.द्धारा नेपालगंज
7. सुजन गिरी भे.मा.न.पा. १३ जाजरकोट २१ हे.क.द्धारा नेपालगंज
8. दिल भन्ने निल बहादुर राना भे.मा.न.पा. ९ जाजरकोट ३५ हे.क.द्धारा नेपालगंज
9. शन्तोष मल्ल भे.मा.न.पा. ११ जाजरकोट ३० हे.क.द्धारा नेपालगंज
10. तुले तिरुवा मजकोट७ जाजरकोट ४० हे.क.द्धारा नेपालगंज
11. सुरेन्द्र थापा दशेरा ३ जाजरकोट ४५ हे.क.द्धारा नेपालगंज
12. जैसरा रावत सुवानाउली ७ जाजरकोट ४५ हे.क.द्धारा नेपालगंज
13. दत्तु गिरी चौरजहारी १ रुकुम ४७ हे.क.द्धारा नेपालगंज
14. वुदे कामी साल्मा ५ जाजरकोट ३३ हे.क.द्धारा नेपालगंज
15. मनसुने सुनारको नावालक छोरा पृथ्वी सुनार भे.मा.न.पा. ३ जाजरकोट हे.क.द्धारा नेपालगंज
16. नामनखुलेको नावालक बच्चा अ.१० महिना हे.क.द्धारा नेपालगंज
17. राम बहादुर गन्धर्भ भे.मा.न.पा. ११ जाजरकोट २३ हे.क.द्धारा नेपालगंज
18. टेकेन्द्र पुन सिमा -९ जाजरकोट २७ गाडी द्धारा नेपालगंज
19. चुकिलाल नेगी सिमा ४ जाजरकोट ४३ गाडी द्धारा नेपालगंज
20. टोप बहादुर चन्द भे.मा.न.पा. ४ जाजरकोट २४ (चालक) गाडी द्धारा नेपालगंज
21. लक्ष्मण राना भे.मा.न.पा. १० जाजरकोट २५ गाडी द्धारा नेपालगंज
22. चन्द्र बहादुर घर्ति सिमा २ जाजरकोट २१ गाडी द्धारा नेपालगंज
23. प्रसाद नेपाली कार्कीगाउ ७ जाजरकोट ३४ मिसन हस्पिटल चौरजहारी
24. हरिकला परियार भे.मा.न.पा. ११ जाजरकोट २४ मिसन हस्पिटल चौरजहारी
25. डिला दमाई पजारु ८ जाजरकोट २४ मिसन हस्पिटल चौरजहारी
26. विमला परियार भे.मा.न.पा. ११ जाजरकोट २० मिसन हस्पिटल चौरजहारी
27. टेक बटाला भे.मा.न.पा. १३  जाजरकोट ३२ मिसन हस्पिटल चौरजहारी
28. तुले कठायत भे.मा.न.पा. ८ जाजरकोट ५० मिसन हस्पिटल चौरजहारी
29. गोरी तिरुवा मजकोट ७ जाजरकोट ५५ मिसन हस्पिटल चौरजहारी
30. कालो वादी भन्ने कर्ण वादी सिमा ३ जाजरकोट ४७ मिसन हस्पिटल चौरजहारी
31. चन्द्र बहादुर भारती भे.मा.न.पा. १२ जाजरकोट २५ जि.अस्पताल जाजरकोट
32. गौरी शाही दह ९ जाजरकोट ४२ जि.अस्पताल जाजरकोट
33. नैनसरा वुढा भे.मा.न.पा. ११ जाजरकोट २१ जि.अस्पताल जाजरकोट
34. विना कुमारी खत्री कार्कीगाउ ३ जाजरकोट १९ जि.अस्पताल जाजरकोट
35. तुलविर पुन भे.मा.न.पा. ११ जाजरकोट २१ जि.अस्पताल जाजरकोट
36. पानसरा शाही दह ९ जाजरकोट ३५ जि.अस्पताल जाजरकोट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy