Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

उत्तर कोरियाबाट रिहा गरिएका अमेरिकी विद्यार्थीको मृत्यु

\"\"काठमाडौं, ६ असार । उत्तर कोरियाले १५ महिनासम्म थुनामा राखेर अघिल्लो हप्ता रिहा गरेका अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएको छ । उनी २२ वर्षका थिए । उत्तर कोरियाली बन्दीगृहमा रहँदा पाएको \'यातनापूर्ण दुर्व्यवहार\'का कारण वार्मबिएरले ज्यान गुमाएको उनको परिवारले आरोप लगाएको छ । उत्तर कोरियालाई क्रुर शासन भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्मबिएरले त्यहाँ कठिन परिस्थितिको सामना गरेको प्रतिक्रिया दिएका छन्। जेलबाट रिहा गरी अमेरिका पठाइने बेलामा वार्मबिएर कोमामा थिए र स्वदेश फर्कने बितित्कै उनलाई सिनसिनाटी नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । युनिभर्सिटी अफ सिनसिनाटीको मेडिकल सेन्टरमा उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई स्नायु प्रणालीसम्बन्धी गम्भीर किसिमको चोट लागेको बताएका छन् । यसअघि वार्मबिएरलाई उत्तर कोरियाले एउटा होटलबाट \'प्रोपोगाण्डा चिन्ह\' चोरी गर्न खोजेको आरोपमा १५ वर्ष श्रम शिविरमा पठाउने निर्णय गरेको थियो । उत्तर कोरियाबाट रिहा हुँदा उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो र उनलाई खराब स्वास्थ्यको कारण देखाउँदै देश फर्काइएको बताइएको थियो । पर्यटकका रुपमा उत्तर कोरिया गएको बेला सन् २०१६ मा ज्यानुअरीमा उनी पक्राउ परेका थिए । सुनुवाइका क्रममा खिचिएको भिडिओमा उनले रुदैं आफूले एउटा \'टुर\' ग्रुपको साथ यात्रा गर्ने क्रममा एउटा ब्यानर चोरेको स्वीकार गरेको दृश्य देख्न सकिन्छ । अमेरिकी गिर्जाघरका लागि त्यस्तो चोरी गरेको बताउने क्रममा उनले आफ्नो उद्देश्य उत्तर कोरियालीहरुको उत्प्रेरणा र संस्कारमाथि प्रहार गर्नुभएको बताएका थिए। उत्तर कोरियामा अरु तीनजना अमेरिकी नागरिक बन्दी अवस्थामा रहेको बताइन्छ । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending