Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

जर्मनीमा जी-ट्वेन्टी सम्मेलनअघि झडप, ६७ जना प्रहरी घाइते

\"\"काठमाडौं, २३ असार । जी-ट्वेन्टी समूहमा रहेका देशहरुको शिखर सम्मेलन शुरु हुनुअघि जर्मनीको ह्यामबर्ग शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ७६ जना प्रहरी अधिकृतहरु घाइते भएका छन् । प्रहरीका अनुसार घाइते अधिकृतहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। केही प्रदर्शनकारीहरु पनि घाइते भएको बताइएको छ । करिब १२ हजार प्रदर्शनकारीहरु \"नर्कमा स्वागत छ\" नाम दिइएको प्रदर्शनमा सहभागी भएका थिए। त्यो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप शुरु भएको थियो । बोतल, ढुंगा जस्ता वस्तु फ्याकिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले पानीको फोहरा चलाउँदै पिरो पदार्थ छर्किएका थिए । झडपपछि प्रदर्शन स्थगित गरिएको थियो तर प्रदर्शनकारीहरु मुख्य सडक र शहरका अन्य भागमा छरिएका थिए । \"\"उनीहरुले सडकमा अवरोध सृजना गरेको, सवारी साधनमाथि आगजनी गरेको, पसलहरु तोडफोड गरेको र प्रहरी हेलिकोप्टरका चालकलाई ताकेर चम्किलो प्रकाश छर्ने \'लेजर\'को प्रयोग गरेको प्रहरीले बताएको छ। जी-ट्वेन्टी समूहको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लगायतका विश्व नेताहरु सहभागी हुने कार्यक्रम छ। उनीहरुले हावापानी परिवर्तन, व्यापार जस्ता जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रम छ। सम्मेलनको सुरक्षाका लागि ह्यामबर्गमा २० हजार प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीहरुलाई सम्मेलनस्थल पुग्नबाट रोक्न सुरक्षा अवरोधहरु बनाइएको छ । शुक्रबार र शनिबार गरी ह्यामबर्ग शहरमा एक लाख प्रदर्शनकारी आइपुग्ने अनुमान गरिएको छ ।बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy