Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कर्तव्य ज्यानमुद्दा र बहुविवाहका फरार दुई अभियुक्त पक्राउ

\"\"मेलम्ची । बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६९ असोज २० मा बहुविवाह गरी फरार रहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर स्थायी घर भएका २९ वर्षीय इन्द्रबहादुर रावललाई इलाका प्रहरी कार्यालय, मेलम्चीले आज बिहान पक्राउ गरेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । अभियुक्त रावललाई २०६९ चैत २० गते सिन्धुपाल्चोक जिल्ला अदालतबाट बहुविवाह गरेको अभियोगमा दुई वर्ष कैद र १६ हजार जरिवाना फैसला भएको थियो । त्यसैगरी कर्तव्य ज्यान मुद्दा दर्ता भई फरार भएका ज्यामिरे–९ मेलम्ची घर भएका २१ वर्षीय किशोर तामाङलाई इलाका प्रहरी कार्यालय, मेलम्चीको विशेष टोलीले बिहीबार राति घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । विसं २०७१ पुस १५ गते मेलम्ची नगरपालिका–९ ज्यामिरेका फुर्पा तामाङलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई तामाङ फरार भएका थिए । प्रहरी निरीक्षक ढुङ्गानाले र पक्राउ परेका दुईमध्ये बहुविबाहको मुद्धा जिल्ला अदालतबाट फैसला भएकाले बहुबिबाह मुद्धाका अभियुक्त रावललाई जिल्ला अदालत बुझाइने र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएका तामाङलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए । पछिल्लो समय मेलम्ची क्षेत्रमा प्रहरीको सक्रियतासँगै विभिन्न विषयमा मुद्धा दर्ता भएका र जिल्ला अदालतबाट मुद्धा फैसला सुनाएका फरार अभियुक्तलाई प्रहरीले व्यापक खोजीसँगै पक्राउ गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending