काठमाडाैं । रामेश्वर रायले माओवादीमा अाउनुकाे प्रष्टीकरण दिएका छन् । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि नेपाली रेडियो नेटवर्कको कार्यक्रम “जनता जान्न चाहन्छन”मा रायले भने,“ नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराईदिन्छु, भनेर गच्छदारजीले पटक पटक पार्टीका बैठकहरुमा धम्क्याएका थिए, त्यसैले उनको चाहना भनेको नै कांग्रेसमा पार्टी विलय गराउने हो ।” उनले दाबी गर्दै भने,“हेर्दै जानुहोला गच्छखार छिट्टै कांग्रेसमा प्रवेश गर्दैछन्, त्यसैले म माओवादीमा गएको हुँ।”
पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेलगत्तै उनले गच्छदारमाथि टिप्पणी गर्दै भने,“यही अवस्थामा चुनावमा गए गच्छदारको पार्टी मधेशमा समाप्त हुन्छ, किनकी उनी परिवारवाद, नातावादको राजनीति गरिरहेका छन्, उनी भनेको व्यक्तिगत स्वार्थी मान्छे हुँ, आथिैक रुपमा विलासी हुन्, उनीसँग अथाह पैसा छ।” त्यतिमात्रै नभएर उनले गच्छदार मधेश र मधेशी जनता विरोधी नेता भएको समेत आरोप लगाए । यद्धपी उनले आफू पद र पैसाको पछि लाग्ने मान्छे नभएको स्पष्ट पारे । बुधवार चक्रघट्टामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले रायसहितका सयौं नेता(कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् । माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०७६ - ०९:१३
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
फाल्गुन ७ गते, २०७४ - १९:२१
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
फाल्गुन २ गते, २०७४ - २२:०६
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...
फाल्गुन २ गते, २०७४ - २१:४४
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
फाल्गुन २ गते, २०७४ - २१:२८
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
फाल्गुन २ गते, २०७४ - २०:२९
[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...
फाल्गुन २ गते, २०७४ - २०:१५
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...
फाल्गुन २ गते, २०७४ - २०:०९
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
फाल्गुन २ गते, २०७४ - १९:४९
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...
फाल्गुन २ गते, २०७४ - १९:१८
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: