Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

थानकोट डिपोमा आपूर्ति राज्यमन्त्रीको छड्के

\"\"काठमाडौं । चाड पर्ब नजिकिदै जादा उपत्यकाको पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरणको अवस्था बुझ्न बिहिबार आपूर्ति राज्य मन्त्री कर्ण बहादुर बि.क सहितको टोलीले नेपाल आयल निगमको थानकोटस्थित डिपोको निरीक्षण तथा अनुगमन गरेको छ । राज्यमन्त्री बि.क ले आकस्मिक रुपमा डिपोको निरीक्षण गरेका हुन् । राज्यमन्त्री बि.कले अनुगमन गरी सहज आपूर्ति र गुणस्तर कायम गर्न डिपो प्रमुख लाई निर्देशन दिएका छन् । अनुगमनको क्रममा राज्यमन्त्री बि.क ले भण्डारण क्षमता स्तरोन्नतीका लागि प्रकृया शुरु गर्ने बताए । मन्त्री बि।क ले डिपोको ल्याब तथा अन्य पार्किङ्ग लगायातका समस्यालाई तत्काल सम्बोधन गरेर गरेर बजारमा छिटो इन्धन पुर्याउन र उपभोक्तालाई सहजरुपमा वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । निरीक्षणका क्रममा राज्यमन्त्री उनले डिपो प्रमुख तथा अन्य कर्मचारीलाई सेवाग्राहीहरु प्रति जवाफदेहि, पारदर्शी र प्रभावकारी ढंगबाट सेवा प्रबाह गर्न निर्देशन दिएका थिए । सो क्रममा डिपो प्रमुख नेत्र काफ्लेले वितरण लगायत डिपोमा रहेका अन्य विविध समस्याका बारेमा जानकारी गराएका थिए । सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल आयल निगमका अध्यक्ष गोपालचन्द्र राईले निगममा हाल रहेका विभिन्न समस्याका बारेमा राज्य मन्त्रीलाई जानकारी गराउदै डिपो मर्मत तथा स्तर उन्नतिका लागि राज्य मन्त्री बिकलाई आबश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy