Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

अमेरिकी दादागिरी सहन्नौ : उत्तर कोरिया

\"\"काठमाडौं । उत्तर कोरियाका विदेशमन्त्री री योङ–होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युद्ध गर्न लल्कारेको आरोप लगाएका छन्। योङले अमेरिकी हमलाकारीहरु ‘खतम गर्ने’ अधिकार आफूसँग भएको पनि बताएका छन्। ‘अमेरिकी हमलाकारीहरु उत्तर कोरिया छेउछाउ नभए पनि हामी उनीहरुलाई खतम गर्न सक्छौं,’ योङले भने, ‘संसारले यो बुझ्न जरुरी छ, युद्ध घोषणा अमेरिकाले पहिले गरेको थियो।’ अमेरिकाले संयुक्त राष्ट्र संघको पहलमा उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाएपछि दुई देशबीच बढेको तनाव सेलाएको छैन। पछिल्ला केही दिन अमेरिका र उत्तर एकअर्कामाथि मौखिक आक्रमण गरिरहेका छन्। मौखिक आक्रमण गम्भीर लागेपनि दुई देश युद्धमै उत्रने सम्भावना भने कम रहेको विश्लेषकहरुको भनाइ छ। योङको भनाइमा ट्रम्पले प्रतिक्रिया दिदैं आफ्नो ट्वीटमा भनेका छन्, ‘यदि उनी (योङ) पनि सानो रकेट मान्छे (उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन) को सुरमा सुर मिलाउँछन् भने, उनी धेरै दिन टिक्दैनन्।’ संयुक्त राष्ट्र संघको बारम्बर चेतावनी र विश्व समुदायको आग्रह बावजुद उत्तरले क्षेप्यास्त्र परीक्षण गरिरहेको छ। ती आणविक र परमाणु हतियार आफ्नो सुरक्षाका निम्ति मात्र भएको उत्तरले बताउँदै आएको छ। उत्तरको भनाइमा यी हतियार तब प्रयोग गरिनेछ जब उसको ताकंंतविरुद्ध कोही उभिन्छ र बर्वाद गर्ने नियत राख्छ। ट्रम्प र किम जोङले निरन्तर एकअर्कालाई धम्की र चेतावनी दिने क्रम जारी छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending