Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सम्राट सिमेन्ट उद्योगले गरेको प्रदूषण विरुद्ध युवाले थाले आन्दोलन

\"\"काठमाडौं । सम्राट सिमेन्ट उद्योगले स्थानीय वासिन्दासंग गरेको सहमती पालना नगरेको भन्दै दाङका युवाले आन्दोलन थालेका छन । लमही नगरपालिका ७ वनगईमा स्थापना भएको उद्योग र स्थानीय वासिन्दाहरुको विचमा भएको सहमती अनुसार कुनैपनि कार्य नगरेको भन्दै स्थानीय विनोद देवकोटाको संयोजकत्वमा संघर्ष समिति गठन गरि आन्दोलन थालिएको हो । संघर्षले उद्योग सञ्चालक र स्थानीय वासिन्दा विचमा २०७० साल फागुन २९ गतेको भेलामा वातावरण प्रदुशन रोक्न अत्याधुनीक प्रविधि प्रयोग गर्ने, उद्योगको वाँकी जग्गामा वृहत वृक्षारोपण गर्ने, समुदायले गर्ने वृक्षारोपणमा उद्योगको सकृय सहभागीता रहेने, उद्योग स्थापना गर्न सार्वजनिक भौतीक सम्पत्तिमा असर परेमा उद्योगले निर्माण गरी ब्यवस्थापन गर्ने सहमती गरेको थियो ।सो सहमति अनुसार काम नगरेको भन्दै १५ दिने अल्टिमेटम सहित उद्योग प्रशासनमा ज्ञापन पत्र वुझाए छ । सडकमा धुलो नियन्त्रण गर्न पानी ट्यांकर उपलब्ध गराउने र बाटो कालोपत्रे गर्ने भनि गरिएको सहमती सिन्को भाँची दुर्इ नगरेको समितिले आरोप लगाएको छ ।अहिले उद्योग र स्थानीय वासिन्दा विच भएको कुनैपनि सहमती पालना नगरिदा स्थानिय मर्कामा परेका छन् । यस्तै उद्योग स्थापना गर्दा चाहीने कामदार उद्योग वरपरका वासिन्दा र प्रभावित क्षेत्र तथा वडा वासीलाई प्राथमिकतामा राखिने छ भनेर गरेको सहमती भाडमा जाय भन्दै भारतको विहारबाट कामदार राखिदा स्थानीय ब्यक्तिहरुले रोजगारी नपाएको गुनासो गरेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy