Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रचण्डको निर्देशनमा देउवा बने राताे पिराे

\"\"काठमाडौं ।  गठबन्धन पछि एकाएक चर्चाकाे शिखर चुमेकाे नेपाली राजनीतिमा अाज फेरी चर्चाकाे विषय बनेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लाे हर्कत छताछुल्ल भएपछि संचारकर्मी तीनछक परे । सरकारकाे समर्थन फिर्ता लिने अर्थात माओवादी केन्द्रले सरकार छोड्ने निर्णय गरेको थियो । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफ्ना सबै मन्त्रीहरुलाई मन्त्रालय छोड्न निर्देशन दिए लगतै मन्त्रीहरुले तयारी थिए । साेही अनुसार मन्त्रीहरूले पत्रकार सम्मेलनको आयोजन समेत गरे । तर, डाकिएकाे पत्रकार सम्मेलनमा एकाएक सरकार नछोड्ने खवर पाउदा पत्रकारमात्र हाेइन नेपाली राजनीतिमा दख्खल राख्ने सवै छक्क परे । राजिनामाकाे तयारी थालेर गरिएकाे पत्रकार सम्मेलनमा गृहमन्त्री प्रभाकरले राजीनामा  नदिने घोषणा गरेपछि सवै दंग परे ।प्रधानमन्त्री देउवाले चुनाव सार्न लागेको आधिकारिक सूचना आएकाे कारण आफूहरुले सरकारबाट राजिनामा नदिने जानकारी गराएर पुनः कार्यकक्षमै फर्किएर गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कर्मचारीलाई आ-आफ्नो काममा लाग्‍न निर्देशन दिए र बैठकमा निस्किए । यता माओवादी केन्द्रका मन्त्री बाहिरिएपछि आजै कार्यविभाजन  गरिछाड्ने तयारीमा लागेका प्रधानमन्त्री देउवा माअाेवादी मन्त्रीहरूकाे निर्णय  बदलिएपछि रणभुल्लमा पर्दै आक्रोसित बनेका थिए । मन्त्रीहरूकाे निर्णय लगतै अाक्राेसित प्रधानमन्त्री देउवा माअाेवादी केन्द्रका अध्यक्ष  प्रचण्डलाई भेट्न पुगे । प्रधानमन्त्री देउवाले मन्त्रीहरु नहटे विना विभागीय बनाउने चेतावनीसहित उर्दी दिए । प्रचण्डले अाफ्ना मन्त्रीहरूलार्इ  दिएकाे निर्देशन अक्षरस पालना हुने भनेपछि देउवा एकाएक राताे पिराे बनेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: