Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एमालेले ३२ जिल्लामा उम्मेद्वार टुंग्यायो (सूचीसहित)

\"\"काठमाडाैं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि नेकपा एमालेले ३२ वटा जिल्लाका लागि सबैउम्मेदवारको टुंगो लगाएको छ । माओवादीसँग तालमेल गरेको एमालेले आफ्नो भागमा परेका ३२ वटै जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरुको अन्तिम नामवली तयारी पारेको हो । स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन समेत गरेको छ । सिट बाँडफाँटलाई अनुमोदन गरी बैठकबाट सोही अनुसार एमाले आफ्नो भागमा परेका उम्मेदवारहरु छानेको हो । एमालेको स्थायी कमिटी बैठकले प्युठान र बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चासँग पनि चुनाबी तालमेल गरेर जाने निर्णय पनि गरेको छ । एमालेका कहाँबाट कसले टिकट पाए ? प्रतिनिधिसभा दार्चुला – गणेशसिंह ठगुन्ना बाजुरा- लालबहादुर थापा बैतडी- दामोदर भण्डारी बझाङ- भैरवबहादुर सिंह डोल्पा- धनबहादुर बुुढा मुगु- गोपाल बम मुस्ताङ- प्रेमप्रसाद तुलाचन र महेन्द्रबहादुर थकाली मनाङ- पोल्देन छोपाङ गुरुङ म्याग्दी- भूपेन्द्रबहादुर थापा रसुवा १- जनार्दन ढकाल नुवाकोट २- नारायणप्रसाद खतिवडा धादिङ १- भुमि त्रिपाठी धादिङ २- खेम लोहनी पाँचथर- बसन्तकुमार नेम्वाङ ताप्लेजुङ- योगेशकुमार भट्टराई संखुवासभा- राजेन्द्र गौतम ओखलढुंगा- यज्ञराज सुनुवार खोटाङ- विशाल भट्टराई प्रदेशसभा सदस्य दार्चुला (क)-वीरबहादुर ठगुन्ना बाजुरा (क)-बलदेव रेग्मी बाजुरा (ख)- प्रकाश शाह बैतडी (ख)-लिलाधर भट्ट बझाङ () -अर्जुन थापा डोल्पा (क)- नन्दसिंह बुढा मुगु (क)-दानसिंह परियार मुगु(ख)-चन्द्रबहादुर शाही जुम्ला (ख)-पदमबहादुर रोकाय कालिकोट (क)-कुर्मराज शाही जाजरकोट (क) निरज आचार्य जाजरकोट (ख)-करवीर शाही मुस्ताङ (क)-इन्द्रधारा विष्ट मुस्ताङ (ख)-प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली मनाङ (क)-दोर्जे डण्डुल गुरुङ मनाङ (ख)-खण्डा लामा गुरुङ म्याग्दी (ख)-नरदेवी पुन लमजुङ (क)-धनञ्जय दवाडी लमजुङ (ख)-पृश्वीसुब्बा गुरुङ गोरखा-१(ख)-रामशरण बस्नेत रसुवा (क)-कन्र्याल तामाङ नुवाकोट १(-ख) बद्री मैनाली नुवाकोट २ (क) केशव पाण्डे धादिङ १ (क)-राजेन्द्र पाण्डे धादिङ २ (क) डा. रामकुमार अधिकार पाँचथर (क) गणेशकुमार काम्बाङ ताप्लेजुङ (क)-बलबहादुर साम्सोहाङ संखुवासभा (ख)-तुलसी न्यौपाने भोजपुर (क)- राजेन्द्रकुमार राई भोजपुर (ख)- शेरधन राई ओखलढुंगा (क)-अमिरबहादुर गुरुङ सोलुखुम्बु (क)-मानवीर राई सोलुखुम्बु (ख)-बुद्धिकुमार राजभण्डारी खोटाङ (क)-राजन राई रामेछाप (क)- शान्तिप्रसाद पौडेल रामेछाप (ख)- कैलाश ढुङ्गेल
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending