एमालेले ३२ जिल्लामा उम्मेद्वार टुंग्यायो (सूचीसहित)
कार्तिक ४ गते, २०७४ शनिवार 21st October, 2017 Sat१३:०७:३९ मा प्रकाशित
काठमाडाैं ।आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि नेकपा एमालेले ३२ वटा जिल्लाका लागि सबैउम्मेदवारको टुंगो लगाएको छ ।
माओवादीसँग तालमेल गरेको एमालेले आफ्नो भागमा परेका ३२ वटै जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरुको अन्तिम नामवली तयारी पारेको हो ।
स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन समेत गरेको छ ।
सिट बाँडफाँटलाई अनुमोदन गरी बैठकबाट सोही अनुसार एमाले आफ्नो भागमा परेका उम्मेदवारहरु छानेको हो ।
एमालेको स्थायी कमिटी बैठकले प्युठान र बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चासँग पनि चुनाबी तालमेल गरेर जाने निर्णय पनि गरेको छ ।
एमालेका कहाँबाट कसले टिकट पाए ?प्रतिनिधिसभा
दार्चुला – गणेशसिंह ठगुन्ना
बाजुरा- लालबहादुर थापा
बैतडी- दामोदर भण्डारी
बझाङ- भैरवबहादुर सिंह
डोल्पा- धनबहादुर बुुढा
मुगु- गोपाल बम
मुस्ताङ- प्रेमप्रसाद तुलाचन र महेन्द्रबहादुर थकाली
मनाङ- पोल्देन छोपाङ गुरुङ
म्याग्दी- भूपेन्द्रबहादुर थापा
रसुवा १- जनार्दन ढकाल
नुवाकोट २- नारायणप्रसाद खतिवडा
धादिङ १- भुमि त्रिपाठी
धादिङ २- खेम लोहनी
पाँचथर- बसन्तकुमार नेम्वाङ
ताप्लेजुङ- योगेशकुमार भट्टराई
संखुवासभा- राजेन्द्र गौतम
ओखलढुंगा- यज्ञराज सुनुवार
खोटाङ- विशाल भट्टराई
प्रदेशसभा सदस्य
दार्चुला (क)-वीरबहादुर ठगुन्ना
बाजुरा (क)-बलदेव रेग्मी
बाजुरा (ख)- प्रकाश शाह
बैतडी (ख)-लिलाधर भट्ट
बझाङ () -अर्जुन थापा
डोल्पा (क)- नन्दसिंह बुढा
मुगु (क)-दानसिंह परियार
मुगु(ख)-चन्द्रबहादुर शाही
जुम्ला (ख)-पदमबहादुर रोकाय
कालिकोट (क)-कुर्मराज शाही
जाजरकोट (क) निरज आचार्य
जाजरकोट (ख)-करवीर शाही
मुस्ताङ (क)-इन्द्रधारा विष्ट
मुस्ताङ (ख)-प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली
मनाङ (क)-दोर्जे डण्डुल गुरुङ
मनाङ (ख)-खण्डा लामा गुरुङ
म्याग्दी (ख)-नरदेवी पुन
लमजुङ (क)-धनञ्जय दवाडी
लमजुङ (ख)-पृश्वीसुब्बा गुरुङ
गोरखा-१(ख)-रामशरण बस्नेत
रसुवा (क)-कन्र्याल तामाङ
नुवाकोट १(-ख) बद्री मैनाली
नुवाकोट २ (क) केशव पाण्डे
धादिङ १ (क)-राजेन्द्र पाण्डे
धादिङ २ (क) डा. रामकुमार अधिकार
पाँचथर (क) गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क)-बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)-तुलसी न्यौपाने
भोजपुर (क)- राजेन्द्रकुमार राई
भोजपुर (ख)- शेरधन राई
ओखलढुंगा (क)-अमिरबहादुर गुरुङ
सोलुखुम्बु (क)-मानवीर राई
सोलुखुम्बु (ख)-बुद्धिकुमार राजभण्डारी
खोटाङ (क)-राजन राई
रामेछाप (क)- शान्तिप्रसाद पौडेल
रामेछाप (ख)- कैलाश ढुङ्गेल
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: