Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अनलाइन सञ्चालक पक्राउ

\"\"काठमाडाैं । वित्तीय उपकरण जारी गरी अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को खरिद–बिक्री गरी विदेशी विनिमयसमेत कारोबार गर्ने बिट सेवा प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिटसेवा प्रालिका अध्यक्ष कास्की, पोखराका राम ढकाल र प्रालिका कार्यकारी निर्देशक काठमाडौँ, असनका पुरुषोत्तम धर तुलाधरलाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुने गरी नेपाल राष्ट्र बैंकसँग कुनै इजाजत नै नलिई उनीहरुले अनलाइन प्रविधिको व्यापार–व्यवसाय, सूचना सम्प्रेषण एवं सफ्टवेयर विकास गर्ने प्रयोजनका लागि भनी प्रालिको नाममा धधध।दष्तकभधब।अयm वेबसाइट खोलेको प्रहरीले जनाएको छ । उनीहरुले अनलाइन र फेसबुक पेज खोली सोमार्फत निश्चित प्रतिशत कमिसन लिई अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को कारोबार गर्ने गरेका थिए । पक्राउ परेकाबारे नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भइरहेको छ । यसैगरी विदेशबाट सामान आएको भनी विभिन्न व्यक्तिलाई रु एक करोडभन्दा बढी ठगी गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डीमार्फत भारतमा रकम पठाउने कार्यमा संलग्न भारतको उत्तर प्रदेश, गोरखपुर घर भई हाल काठमाडौँ डिल्लीबजार बस्ने प्रदीपकुमार अग्रवाललाई आज पक्राउ गरेको हो । बेलायती नागरिकको नाममा फेसबुक खाता खोली बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर पठाएको तर भारतको राजश्व कार्यालयमा सामान रोकिएको भन्दै सो सामान छुटाउन भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेका ब्यूरोले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy