Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

काठमाडौं ९ र १० मा ८७ जनाको उम्मेद्वारी

\"\"काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता सम्पन्न भएको छ । ती निर्वाचन क्षेत्रबाट छ पदका लागि ८७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नौ नं निर्वाचन क्षेत्रबाट तीन पदका लागि ४१ र १० नंबाट तीन पदका लागि ४६ जनाको उम्मेदवारी दर्ता गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं ९ मा प्रतिनिधिसभाका लागि १४ र प्रदेश ‘क’बाट १४ र ‘ख’बाट १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । यस्तै १० नं क्षेत्रबाट प्रतिनिधिसभाका लागि १६ जना तथा प्रदेश ‘क’ र ‘ख’बाट १५–१५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले बताए । प्रतिनिधिसभाका लागि क्षेत्र नं ९ बाट वाम गठबन्धनको नेकपा(एमाले)बाट कृष्णगोपाल श्रेष्ठ र कांग्रेसबाट ध्यानगोविन्द रञ्जितले उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रको प्रदेशसभाका लागि वाम गठबन्धनबाट ९ ‘क’ मा एमालेका अजयक्रान्ति शाक्य र ‘ख’मा एमालेकै केशव पोखरेल तथा कांग्रेसबाट ‘क’मा इन्द्रमान तुलाधर र ‘ख’ धर्मराज गौतमले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी १० नं निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का हितमान शाक्य र कांग्रेसबाट राजनकुमार केसीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत आचार्यले बताए । प्रदेशसभाका लागि वाम गबन्धनबाट १० ‘क’मा माओवादी केन्द्रबाट दिलीप महर्जन र ‘ख’मा एमालेका रमा आले तथा कांग्रेसबाट ‘क’मा पुकार महर्जन र ‘ख’ धर्मानन्द श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending