Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दाङ २ बाट महराको उम्मेदवारी दर्ता, कोमल वलीदेखि भण्डारीसम्मको वागी उम्मेदवारी

\"\"दाङ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले वाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार दर्ता गराएका छन् । विभिन्न किसिमका झाँकी जुलुससहित आएका दलहरुले निर्वाचन कार्यतालिका अनुसार नै मनोनयन दर्ता गराएकाहुन् । मनोनयन दर्ताका लागि आएका बाम गठबन्धनका नेता कार्यकर्ताको जुलुसले घोराही बजारको परीक्रमा गरी सभा समेत गरेका थियो । वाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.१ बाट प्रतिनिधि सभाका लागि एमालेका मेटमणी चौधरीले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभाकालागि १ (क) बाट वामगठवन्धनका तर्फवाट ईन्द्रजित थारु र १(ख) बाट रेवतीरमण शर्माले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै क्षेत्र नं. २ बाट प्रदेशसभाका लागि नेकपा एमालेका नेता शंकर पोख्रेल र २(ख) वाट अमरबहादुर डाँगीले उम्मेद्वारी दर्ता गराएका छन् । क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि एमालेका नेता हिराचन्द्र केसीले उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै क्षेत्र नं ३(क) वाट बाम गठवन्धनबाट जगप्रसाद शर्मा ‘अपार’ ३(ख) बाट नेकपा एमालेका उत्तरकुमार वलीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, केही समय अघि नेकपा एमालेमा प्रवेश गरेकी कोमल वलीले एमालेबाट टिकट नपाएपछि दाङको क्षेत्र नं ३ वाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । त्यस्तै, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य कुवेर वलीले क्षेत्र नं. ३(क) र गोविन्द भण्डारीले ३(ख) बाट प्रदेशसभा सदस्यका लागि वागी उम्मेदवारी दर्ता गराएका छन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending