Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

निर्वाचनले नेपालको भविष्य निर्धारण गर्नेछः महामन्त्री सिंह

\"\"काठमाडौं । नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको भविष्यसंँग जोडिएको बताएका छन् । नेकपा (एमाले) प्यूठान–काठमाडौँ, राष्ट्रिय जनमोर्चा प्यूठान काठमाडौ र नेकपा (माओवादी केन्द्र) प्यूठान–काठमाडौँ संघीय जनसम्पर्क मंचले आज यहाँ आयोजना गरेको संयुक्त वाम गठबन्धन चुनावी भेलालाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनसंँग जोडिएकाले निर्वाचनले नेपालको भविष्य कस्तो हुने निर्धारण गर्ने बताए । ‘‘यो साधारण चुनाव होइन । नेपालको संविधान कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा अहिलेको चुनाव जोडिएको छ’’, ‘अर्धभूमिगत’ नेता सिंहले भने, ‘‘त्यसैले देशलाई बचाउनका लागि वाम गठबन्धनलाई सहयोग गरेका हौँ ।’’ उनले सबै ठाउँमा वाम गठबन्धनसँंग तालमेल नभए पनि प्यूठान र बागलुङमा राष्ट्रिय जनमोर्चामार्फत तालमेल गरिएको जानकारी दिए । कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले दलाल र पूँजीवादीको शोषणको अन्त्य गर्नका लागि वाम गठबन्धन बनेको बताए । अबको लक्ष्य भनेको समाजवाद भएको उल्लेख गर्दै उनले निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बनी नेपाली समाजलाई समाजवादतर्फ लैजाने जिकिर गरे । उहाँले सबै कम्युनिष्टको एउटा लक्ष्य भएको हुनाले अब एक ढिक्का भएर बस्नुपर्ने धारणा राखे । नेकपा(माओवादी केन्द्र)की नेत्री रेखा शर्माले मुलुकको आवश्यकताले कम्युनिष्ट एकै ठाउँमा आउनुपरेको हो भन्दै निर्वाचनपछि देशलाई विकास र समृद्धितर्फ लगिने बताइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy