Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गाडीसहित महाप्रबन्धक किसानको नियन्त्रणमा

\"\"रौतहट । रौतहट गरुडास्थित श्रीराम सुुगर मिल्सको उखुु महाप्रबन्धकसहित दुईजना कर्मचारी र उनीहरु चढेको गाडी किसानले आफ्नो नियन्त्रणमा लिएको छ । मिललाई उखुु दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उखुु महाप्रबन्धक चन्द्रशेखर तिवारी, फार्म प्रमुख रामकिशोर सिंह र उहाँहरु चढेको ना२च ६५०१ नंको जिपलाई विजयपुुर लक्षमिनियाका किसानले नियन्त्रणमा लिएका हुुन् । फतुुआ विजयपुुर नगरपालिकाका किसानलाई भेटेर आउने क्रममा आज अपराह्न २ बजेबाट गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लक्षमिनिया, दुुधिअवा, हनुुमानगन्जका किसानले मिललाई दिएको उखुुको करिब रु एक करोड २५ लाख बक्यौता रकम पछिल्लो चार वर्षदेखि भुुक्तानी नदिएका कारण आक्रोशित किसानका समूहले भुुक्तानीको मागसहित मिल्सको गाडी र कर्मचारीलाई नियन्त्रणमा लिएको बताएका छन् । सो मिलका सञ्चालक एवम् उद्योगपति दिवाकर गोल्छाले पटक पटक रकम दिइने प्रतिवद्धता गर्दै आएपनि अहिलेसम्म सो बाँकी बक्यौता रकम उपलब्ध नगराएकाले बाध्यभएर किसानले गाडीसहित कर्मचारीलाई नियन्त्रणमा लिनुपरेको स्थानीय किसान विजय यादवले बताए । नियन्त्रणमा लिएको १ घण्टापछि कर्मचारीसहित गाडीलाई इलाका प्रहरी कार्यालय विजयपुुरको जिम्मा लगाएको र उनीहरुलाई करिब दुई दर्जन किसान निगरानी गरिरहेका छन् । उखुु महाप्रबन्धक तिवारीले पछिलो बक्यौता क्रमशः तिर्दै जाने र नयाँ उखुुको रकम १५ दिनभित्र भुुक्तानी गर्ने बताए पनि किसानले तत्काल भुुक्तानी दिनुपर्ने अडान राखेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामकुुमार दानीले मिल कर्मचारी र किसानबीच छलफल भइरहेको बताउनुुभयो । उक्त एरियाका साथै जिल्लाभरिका किसानले मिललाई दिएको उखुुबापत करिब रु २२ करोड बक्यौता छ । उद्योगपतिद्वय हृतेश गोल्छा र ललित अग्रवालले पटक पटक उद्योग मन्त्रालयमा समेत भुक्तानी दिने प्रतिवद्धता गर्दै आए पनि भुुक्तानी नदिएको उखुु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताउनुुभयो । बाँकी बक्यौता भुक्तानीका लागि पटक पटक मिलमा तालाबन्दी, मिल प्रशासनविरुद्ध आन्दोलन गर्दै आएको भए पनि उद्योगपतिले वास्ता न गरेको अध्यक्ष यादवको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending