Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कमल चौलागाईसहित नयाँ शक्ति, राप्रपा र विप्लवका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश

\"\"भरतपुर । कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टीको सिङ्गो पार्टीसहित नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वको नेकपा र राप्रपाका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बिहान चितवनको भरतपुरमा आयोजित विशेष कार्यक्रममा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने नेताहरुको नामावली यसप्रकार छ (सूचीसहित)। (क) संयुक्त राष्ट्रिय समाजवादी पार्टीः १) कमल चौलागाई, केन्द्रीय अध्यक्ष २) रामशरण पाण्डे, उपाध्यक्ष ३) जनार्दन भण्डारी, उपाध्यक्ष ४) देवी पण्डित रेग्मी, उपाध्यक्ष ५) ओमबहादुर न्यौपाने, उपाध्यक्ष ६) कृष्णबहादुर कार्की, उपाध्यक्ष ७) सुरजकुमार गुप्ता, उपाध्यक्ष ८) दीपेन्द्र खड्का, उपाध्यक्ष ९) लोकेन्द्र सुवेदी, उपाध्यक्ष १०) शंकरलाल श्रेष्ठ, महासचिव ११) नारायण श्रेष्ठ, उपमहासचिव १२) सागर पाण्डे, सचिव १३) दीपक पन्थी, सचिव १४) किशन अधिकारी, सचिव १५) सम्झना राई, सचिव १६) सबिना बुढाथोकी, कोषाध्यक्ष १७) विणा कुमपाख, सहकोषाध्यक्ष १८) भाइकाजी सापकोटा, केन्द्रीय सदस्य १९) नेत्रबहादुर चौलागाई, केस २०) अशोकलाल श्रेष्ठ, केस २१) गणेश बुढा, केस २२) उज्ज्वल बुढा, केस २३) पवित्रकुमार खड्का, केस २४) डिकबहादुर बस्नेत, केस २५) जगदिश पासी, केस २६) देवीलाल पौड्याल, केस २७) विकास न्यौपाने, केस २८) रामचन्द्र खड्का, केस २९) अरुणमणि आदि, केस ३०) कुमार श्रेष्ठ, केस ३१) होमनाथ आचार्य, केस ३२) दिलबहादुर तामाङ, केस ३३) मायानाथ गौतम, केस ३४) भोला खड्का, केस ३५) शिबकुमार सापकोटा, केस ३६) माधव भण्डारी, केस ३७) हिरण्य लुइटेल, केस ३८) अनिता थापा, केस ३९) आसुका भण्डारी, केस ४०) मदनराज थापा, केस ४१) मोहन बास्तोला, केस ४२) कमलबहादुर न्यौपाने, केस (ख) नेकपा (विप्लव समूह) चितवनः ४३) बिमल पौडेल, जिल्ला सचिवालय सदस्य ४४) राजु भुसाल, जिसस ४५) हर्कबहादुर बिक, जिसस ४६) मोहन डुम्रे ४७) पूर्णबहादुर भूजेल ४८) कुलबहादुर बस्नेत ४९) पुष्कर भण्डारी ५०) मणिराम ढकाल ५१) बिरु लामा ५२) रीता शर्मा ५३) गोविन्द सापकोटा ५४) पदम ढकाल ५५) मीना लामिछाने ५६) बिना भुसाल ५७) राजकुमार लामा ५८) टेकबहादुर बिक ५९) नापी महतो ६०) लक्ष्मण विक ६१) सम्भू विक ६२) आशाराम महतो ६३) यामबहादुर बिक ६४) प्रकाश लामा ६५) तेजेन्द्र लामा ६६) दधिराम गौतम ६७) दुर्गा भुसाल (ग) लोकतान्त्रिक फोरमः ६८) हेमबहादुर खड्क, पूर्व जिविस उपसभापति ६९) धीरेन्द्र झा, लोकतान्त्रिक फोरम केन्द्रीय उपाध्यक्ष ७०) दीपक लाभ, केन्द्रीय सदस्य ७१) रामशरण झा, इन्जिनियर ७२) दिगम्बर झा, प्रदेश सभा उम्मेदवार ७३) गोविन्द पाण्डे ७४) सरोज मिश्र ७५) गोपालकुमार झा ७६) सुरेन्द्र साह ७७) राजकुमार जैसवाल ७८) सन्तोषकुमार साह ७९) अनिल दास ८०) फिरेन्द्र मिश्र ८१) रमणकुमार सिंह ८२) सुशीलकुमार सिंह ८३) निलाम्बर झा ८४) विजयकान्त ठाकुर ८५) मिनबहादुर थिङ, राप्रपा केन्द्रीय सदस्य (घ) नयाँ शक्ति नेपाल ८६) ठाकुरप्रसाद चापागाई (विद्रोही समूह अध्यक्ष) लगायतको नेतृत्वमा १६५ जना ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending