Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

वाम गठबन्धन उम्मेदवारका साझा प्रतिबद्धतापत्र सार्वजनिक

\"\"पोखरा । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा कास्की क्षेत्र नं २ र प्रदेशसभा क्षेत्र नं २ (क) र (ख) का उम्मेदवारले आज साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा पोखरालाई विकसित, समुन्नत र आर्थिक समृद्धिको शहर, राष्ट्रिय स्वाभिमानलाई उच्च राख्न, राजनीतिक स्थिरता र लोक कल्याणकारी कार्यक्रममार्फत देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । पोखरा–जोमसोम–कोरलानाकाबाट चीन जोड्ने, पोखरा भिमाद कावासोतीबाट भौसालोटन हुँदै भारत जोड्ने र ४ नं . प्रदेशको राष्ट्रिय लोकमार्ग निर्माण कार्यलाई अगाडि बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । पोखराको खानेपानी आयोजनामा दोब्बरभन्दा बढी क्षमता भएका पाइप लाइन विस्तार र विभिन्न ठाउँमा पानी संकलन ट्याङ्की र शुद्ध फिल्टर राख्ने, महानगरलाई स्वच्छ, सफा एवं सरसफाइयुक्त शहर बनाउन ढल निर्माण र ल्याण्डफिल्ड साइड बनाउने जस्ता कार्य गर्ने बताइएको छ । नेकपा (एमाले) स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले साझा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै वाम गठबन्धनका साझा उम्मेदवारको जित सुनिश्चित भएकाले वाम गठबन्धनको सरकारले प्रतिबद्धता पूरा गर्ने गरी काम गर्ने दृढता व्यक्त गरे । कास्की प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार रविन्द्र अधिकारीले स्थानीय तह, प्रदेश र केन्द्रमा बन्ने वामपन्थीको सरकारले साझा प्रतिबद्धता क्रमगत रुपमा पूरा गर्दै अघि वढ्ने धारणा राखे । प्रतिनिधिसभा कास्की क्षेत्र २ मा वाम गठबन्धनबाट एमालेका रविन्द्र अधिकारी, प्रदेशसभा क्षेत्र नं २ (क) बाट एमालेका कृष्ण थापा र (ख) मा माओवादी केन्द्रबाट राजकाजी गुरुङ उम्मेदवार छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy