Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

६ नम्वर प्रदेश मुख्यमन्त्रीका लागि भण्डारीकाे दावी

\"\"काठमाडाै । प्रदेश न. ६ मा नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीका दावेदार दुई जना छन् । नरेश भण्डारी र महेन्द्र बहादुर शाही । मुख्यमन्त्रीका लागि प्रचण्डलगाएत शिर्ष नेतृत्व पंतिले प्रदेश सभामा पठाएकाे दावेदार मध्यका एक नरेश भण्डारीले दावी गरेका छन् । प्रदेश विकासका सम्भावनावारे लामाे समय देखि अध्ययन र अनुसन्धान गर्दै अाएकाेले प्रदेशकाे  समृद्दी र विकासकाे सुस्पष्ट दृष्टिकाेण र खाका अाफुसंग भएकाेले मुख्यमन्त्रीमा दावी गरेकाे खबरडबलीलार्इ बताए । जल, जमिन, जंगल, जडिवुटी र पर्यटनकाे भण्डार ६ नम्वर प्रदेश भएकाले याे प्रदेशलार्इ नमुना प्रदेशकाे रूपमा स्थापित गर्ने भन्दै उनले कर्णालीलगाएत  पिछडिएका क्षेत्रका जनताकाे अधिकारका लागि संषर्षकाे अगुवार्इ गर्दै अाएकाे बताए । संसदीय अभ्यासका दृष्टीले पनि अाफु अनुभवि भएकाे दावी गरेका भण्डारीले जिम्मेवारी पाएमा पीछडिएकाे र गरीव प्रदेश भनेर चिनिएकाे ६ नम्वर प्रदेशलाइ दुइ दशकमै समृद्दि हेर्न निम्ता दिने प्रदेशका रूपमा विकास गर्न सकिने बताए । जनप्रतिनिधिका रूपमा कर्णालीकाे विकास र अधिकारका लागि अाफुले निर्वाह गरेकाे भूमिकाकाे यथाेचित मुल्याङकन गर्दै  जनताले उनीबाट थप अपेक्षा गरेकाले पनि मुख्यमन्त्रीमा दावी गरेकाे उनले बताए । नेकपा माअाेवादी केन्द्रका भागमा २ वटा प्रदेश परेका छन् । ती प्रदेशमा चार जनाकाे दावी भएकाले पार्टीले मिलाएर लैजाने बताएकाे छ । त्यसकालागि पार्टी प्रवक्ता पम्फा भूषाललार्इ जिम्मेवारी दिएकाे छ । सात नम्वर प्रदेशमा विरमान चाैधरीलगाएतकाे दावि छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy