Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को प्रदेश नं ३ ले प्रत्येक निर्वाचन क्षेत्रमा एक पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्न माग गरेको छ । पार्टीका उपाध्यक्ष विक्रम पाण्डे संयोजक रहेको उक्त प्रदेशको हालै काठमाडौँमा सम्पन्न भेलाले संगठन सुदृढीकरणका लागि नेता तथा कार्यकर्तालाई उच्चस्तरीय प्रशिक्षण, उचित मूल्याङ्कन, अगुवा कार्यकर्ता जनतामुखी हुनुपर्ने सुझाएको छ । पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम श्रेष्ठले संगठनलाई सशक्त बनाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भोग्न परेको पराजयको समीक्षा गरी स्थानीय तहसम्म जानकारी गराउन माग गरेको जानकारी दिए । पार्टीले लिएको वैचारिक दृष्टिकोण तथा सिद्धान्तमा केही भ्रम उत्पन्न भएको हुँदा त्यसमा पनि प्रष्टता कायम गर्न आग्रह गरिएको छ । हिन्दू राष्ट्रको पक्षमा पार्टी रहेको भए पनि संवैधानिक राजसंस्थाका बारे स्पष्ट दृष्टिकोण लिन नसकेको प्रदेशका केही नेता तथा कार्यकर्ताले आरोप लगाएका छन् । पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व नरहेको हुँदा अब सडकबाट जनताको आवाजलाई उठाउनुपर्नेमा जोड दिँदै सो प्रदेशसभामा मनोनित भएका एक सदस्यले प्रभावकारी उपस्थिति जनाउनपर्ने त्यसका लागि पार्टीले सहयोग गर्नुपर्ने बताइएको छ । आगामी दिनमा ७५३ स्थानीय तहमा राजनीतिक गतिविधि सञ्चालन गरी संगठनलाई बलियो बनाउने तथा प्रदेश र केन्द्रसँग समन्वय र सहकार्य गर्ने जनाइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending