Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

प्रेमिकालाई ६५ हजार धम्कीपुर्ण म्यासेज, लेखिन् 'तिम्रो रगतले नाम लेख्छु'

मानिसहरु परेपछि हद भन्दा पनि माथी सम्म पागल हुन्छन्, यो हामिले सुन्दै आएका छौं । कुरा अमेरिकाको हो, अमेरिकाकी पहिलो डेटिङपछि एक युवकको प्रेममा पागल भएकी युवतीले एकतर्फी प्रेममा परेर ती एक वर्षको अवधिमा निकै अनौठो र धम्कीपुर्ण ६५ हजार मेसेज पठाइन् । एरिजोनाको फोनिक्सकी ३१ वर्षीया ज्याकलिन एडेसलाई प्रहरीले गत मे ८ मा पक्राउ गर्यो । उनीमाथि धम्क्याएको, दुव्र्यवहार गरेको तथा आक्रमणको प्रयास गरेको लगायत अभियोग छ । आफूमाथिको अभियोगका विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफूलाई ती पुरुषसँग डेटिङ गएपछि साँचो जीवनसाथी भेटेको र अब बिहे गरेर घरबार गर्नुपर्ने सोँचाई आएको बताइन् । उनले लक्जी नामक अनलाइन डेटिङ साइटमा ती पुरुषसँग चिनजान गरेर डेटिंग गएकी थिइन् । आफूले उक्त पुरुषलाई निकै माया गर्ने र आफूलाई कुनै स्वार्थ नरहेको उनले बताइन् । तर उनले पठाएका कतिपय मेसेजहरु निकै आपत्तिजनक थिए । जसमा उनले लेखेकी थिइन्, मलाई छाड्ने कोसिस नगर‘ मारिदिन्छु‘ म हत्यारा बन्न चाहन्नँ‘ आदि । साथै उनले आफू नयाँ हिटलर भएको र पुरुषको रगतले नुहाउन चाहेको भन्ने खालका मेसेज पनि पठाएकी थिइन् । उनले गत वर्षदेखि दिनमा ५ सय वटासम्म मेसेज पठाउने गरेकी थिइन् । तर गत महिनादेखि उनी निकै उग्र बनिन् । एकदिन उनी एक्कासी ती पुरुषको घरभित्र छिरेर उनको बाथटवमा नुहाइन् । साथै उनले पुरुषको अफिसमा गएर आफू उनको पत्नी रहेको बहाना पनि पारिन् ।एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies