Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

विश्वकप फुटबलको खेलतालिका सार्वजनिक, (नेपाली समयअनुसार)

काठमाडौं।  आगामी जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। यस्तो छ खेल तालिका नेपाली समयअनुसार: २०७५ जेठ ३१ गते (साँझ ८ः४५) रुस र साउदी अरेबिया (पहिलो समूह) असार १ गते (साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८ः४५) मोरक्को र इरान(दोस्रो समूह) (राति ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह) असार २ गते (साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राति ९ः४५ ) पेरु र डेनमार्क (तेस्रो समूह) (राति १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह) असार ३ गते (साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राति ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह) असार ४ गते (साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह) (राति ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह) असार ५ गते (साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राति ११ः४५) रुस र इजिप्ट (पहिलो समूह) असार ६ गते (साँझ ५ः४५) पोर्चुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (राति ११ः४५) इरान र स्पेन (दोस्रो समूह) असार ७ गते (साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राति ११ः४५) अर्जेन्टिना र क्रोएसिया (चौथो समूह) असार ८ गते (साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड(चौथो समूह) (राति ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौं समूह) असार ९ गते (साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राति ११ः४५) जर्मनी र स्वीडेन (छैटौं समूह) असार १० गते (साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह) (राति ११ः४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह) असार ११ गते (साँझ ७: ४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७: ४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राति ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राति ११ः४५) इरान र पोचुगल (दोस्रो समूह) असार १२ गते (साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राति ११ः४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राति ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह) असार १३ गते (साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राति ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राति ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह) असार १४ गते (साँझ ७ः४५)जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राति ११ः४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११ः४५) बेलायत र बेलिज्यम (सातौं समूह) प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रिक्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रिक्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रिक्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिनेछन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने फाइनल खेल असार ३१ गते हुनेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies