Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

ज्वालामुखी विस्फोटमा परि ६९ जनाको मृत्यु, १७ जना बेपत्ता

ग्वाटेमाला । ग्वाटेमालाको ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूको संख्या ६९ पुगेको छ भने १७ जना बेपत्ता भएका छन् । समाचार एजेन्सीका अनुसार ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट आइतबार चट्टान, ग्यास र धुवाँ आकाशमा उडेको छ। तीब्र गतिमा ज्वालामुखीबाट निस्केको पदार्थ नजिकका गाउँतर्फ प्रवेश गरेपछि घरभित्र बसेका मानिसको मृत्यु भएको हो । ज्वालामुखीका कारण सयौं घाइते भएका छन् । देशको प्रमुख विमानस्थल बन्द गराइएको बताइएको छ। ज्वालामुखीमा नागरिक मारिनुका साथै सयौं घाइते र बेपत्ता भएपछि ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोराल्सले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गरी राष्ट्रपति मोराल्सले मानव जीवनमा भएको अपूरणीय क्षतिले देश गहिरो पीडामा परेको उल्लेख गरेका छन् । ल्याटिन अमेरिकाको सक्रिय ज्वालामुखीमध्येको एक फुएगो ज्वालामुखी सन् १९७४ मा भएको प्रमुख विस्फोटबाट नजिकै रहेको फार्ममा ठूलो क्षति भएको थियो । पाइरोक्लास्टिक फ्लो भनेर चिनिने रातो–तातो चट्टान र ग्यासको मिश्रण पहाडी क्षेत्रबाट बगेको र नजिकको गाउँसम्म पुगेको बिबिसीले उल्लेख गरेको छ । बिस्तारै बग्ने लाभाभन्दा पाइरोक्लास्टिक अत्यन्तै तीब्र गतिमा बग्नसक्ने बताइन्छ। ज्वालामुखीमा परेका मानिसको उद्धार गरी उनीहरुका लागि अस्थायी बसोबासको व्यवस्था गरिरहेको बिबिसीले जनाएको छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies