Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

प्रधानमन्त्री ओलीको चीन भ्रमणः यस्ता छन् मुख्य समझदारी र सम्झौता

बेइजिङ । उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली यतिबेला चीन भ्रमणमा छन् । प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङको नेतृत्वमा दुई देशका प्रतिनिधिमण्डलबीच बेइजिङको ग्रेट हल अफ दि पिपुलमा द्विपक्षीय वार्ता भएलगत्तै १० वटा समझदारीपत्र र ४ वटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो । तीमध्ये ‘रेलवे कनेक्टिभिटीका लागि सहकार्यसम्बन्धी समझदारीपत्र’ लाई बढी महत्त्वपूर्ण मानिएको छ । ‘यसले दुई देशबीच कनेक्टिभिटीका क्षेत्रमा एउटा नयाँ युग आरम्भ गर्नेछ,’ बिहीबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । चीन सरकारले पूर्वाधार विकासका क्षेत्रमा अगाडि बढ्ने नेपालको चाहनालाई सबै किसिमले सघाउने जनाएको छ । संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले पनि स्थान पाएको छ । यसअघि भारत भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसको उल्लेख गरेका थिए । यहाँसम्म आइपुग्दा दुवै छिमेकसँग विश्वासको सम्बन्ध स्थापना गर्न सकेको ओली सरकारको दाबी छ । त्यसको पूर्ण व्यावहारिक परीक्षण हुन भने अझै बाँकी छ । मुख्य समझदारीरसम्झौता यस्ता छन् १.रेलवे कनेक्टिभिटी सहकार्यसम्बन्धी समझदारीपत्र २. नेपालले कार्गो यातायातका लागि तिब्बती राजमार्ग उपयोग गर्नेसम्बन्धी प्रोटोकल ३. मितेरी पुल ९तातोपानी० र रसुवा पुलको पुनर्निर्माणसम्बन्धी सम्झौता ४. दुई देशका परराष्ट्र मन्त्रालयहरूबीच सहकार्य बढाउनेसम्बन्धी समझदारीपत्र ५. चीन–नेपाल सहयोग कार्यक्रम एवम् परियोजनाहरूको कार्यान्वयन गर्न दुई देशका परराष्ट्र मन्त्रालयहरूमा सहजीकरण संयन्त्र खडा गर्नेसम्बन्धी समझदारीपत्र ६. ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्र ७. आर्थिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता ८. उत्पादन क्षमता बढाउन लगानी र सहकार्य गर्ने समझदारीपत्र ९. मानव संसाधन विकास सहकार्यसम्बन्धी समझदारीपत्र
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy