Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

पाकेटमार र लागू औषध बिक्री–वितरणमा किशोरहरुको ‘राज’, ९ जना पक्राउ

काठमाडौं। राजधानी काठमाडौंबाट चोरी तथा लुटपाटमा संलग्न झण्डै आधा दर्जन किशोरलाइ प्रहरीले पक्राउ गरेको छ ।पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा ‘किशोर’हरु बढी संलग्न हुने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन टालीले चोरी तथा पाकेटमारीमा संलग्न ५ जना पकाउ गरेका छ । तीमध्ये ३ जना किशोर छन् भने १ जना २० र अर्का एक ३९ वर्षका युवा छन् । प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले पकेटमारी तथा चोरी गर्ने गरेको खुलेको छ । महानगरीय प्रहरीले जनाएअनुसार रातोपुलबाट पाकेटमारी गर्दै गरेको अवस्थामा १९ वर्षीय प्रतीक बस्नेत, वर्ष १९ कै पवनराज गिरी र उदयपुर कटारी नगरपालिका १२ का १७ वर्षीय राजकुमार बस्नेत पक्राउ परेका छन् । त्यसैगरी प्रहरीले पाकेटमारीमै संलग्न २० वर्षीय विनोद खड्का र ३९ वर्षीय अल्लाद दासलाई पक्रेको छ । यिनीहरु एक साताको बीचमा गौशाला क्षेत्रभित्रबाट समातिएका हुन् । त्यस्तै लागू औषध बिक्री–वितरणमा पनि किशोर नै अगाडि रहेको खुलेको छ पकेटमारी तथा चोरी मात्रै होइन, लागू पदार्थ सेवन तथा बिक्री वितरणमा पनि किशोरहरुको संलग्नता अत्यासलाग्दो देखिएको छ । गौशाला प्रहरीले पछिल्लो १ सातामा सञ्चालन गरेको अर्को अभियानका क्रममा ४ जना पक्राउ परे । रोचक के छ भने यो अभियानका क्रममा समातिनेमा पनि अधिकांश किशोर नै छन् । लागू औषध सेवन तथा बिक्री–वितरण आरोपमा पक्राउ पर्नेमा रुकुम मुसिकोट १ घर भई हाल कीर्तिपुर बस्ने १८ वर्षीय सुनिल थापा, सिन्धुली हतपतेका वर्ष १७ का विशाल तामाङ, भारत दार्जलिङ घर भई पशुपती बस्ने वर्ष २१ का लाक्पा शेर्पा र कैलाली टिकापुर नगरपालिका घर भई हाल चाबहिल बस्ने वर्ष ३५ का कर्णप्रसाद चौलागाई छन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy