Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

निगमको नयाँ जहाज परीक्षण उडानमा

काठमाडौं ।राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी (३३०–२२०) सिरिजको जहाजले नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा ‘प्रुफिङ फ्लाइट’ गरेको छ। नेवानीले सोमबार ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परीक्षण उडान गरेको हो। जहाज सोमबार राति नै काठमाडौं फर्किएको थियो। आजको अन्नपूर्णपोष्ट दैनिक मा यो खबर छ - अन्नपूर्ण नाम दिइएको नयाँ जहाज करिब १२ अर्ब रुपैयाँ खर्चमा गत असार १४ गते काठमाडौं आइपुगेको थियो। कुनै पनि नयाँ जहाज ल्याइसकेपछि व्यावसायिक उडान गर्नुभन्दा पहिले हवाई उड्ययनको छाता संगठन (आईकाओ) को मापदण्ड अनुसार प्रुफिङ फ्लाइट गर्नुपर्छ। सोही अनुरूपमा नेवानिले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर प्रुफिङ फ्लाइट गरिएको हो। अब नेवानिले साउन १६ गते पहिलो व्यावसायिक उडान कतारबाट गर्ने भएको छ। त्यसै गरी नेवानिको दोस्रो वाइडबडी जहाज जुलाई २६ मा काठमाडौं आइपुग्नेछ। नयाँ जहाजले पुरानो गन्तव्यबाट उडान सुरु गरे पनि विस्तारै जापान कोरिया र साउदी अरबमा उडान भर्ने नेवानिको तयारी छ। नेपालको हवाई इतिहासमा पहिलोपटक दुई सय ७४ सिट क्षमताको जहाजले दोहाबाट उडान सुरु गर्न लागेको हो। नेवानिले अहिले दुई वटा एयरबस र एउटा बोइङ ७५७ मार्फत अन्तर्राष्ट्रियतर्फ आठ गन्तव्यमा उडान गर्दै आएको छ। अब तीन नयाँ गन्तव्य थपिनेछ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy