गुगलको स्वामित्वमा रहेको यूट्यूबले नयाँ फिचरको परिक्षण गरिरहेको बताइएको छ । यसमा प्रयोगकर्ताको मोबाइलमा ब्राउजका लागि सर्च हिस्ट्रीको आधारमा मनपरेको च्यानल र भिडियो खोज्न मद्दत मिल्नेछ । यूट्यूबको उत्पादन प्रबन्ध निर्देशक टम लियूङ्गले कम्पनीको क्रिएटर इन्साइडर च्यानलमा यस्तो भनेका छन् ।
उनले भनेका छन्, ‘एक्सप्लोर नामको सो फिचर तपाई आफ्नो गतिविधिहरुका आधारमा विभिन्न प्रकारका विषयहरु भिडियोहरु र च्यानलहरुको सहजताका साथ उपलब्ध गराउनका लागि डिजाइन गरिएको छ । जहाँ तपाई जान सक्नुहुन्न थियो ।’
प्रयोगमा आउन लागेको एक्सप्लोर ट्याब एक प्रतिशत आइफोन प्रयोगकर्ताको यूट्यूब एप को तल हुनेछ । यो एन्ड्रोइड प्रयोगकर्ताका लागि कहाँ र कस्तो अवस्थामा आउने बारेमा केही बताइएको छैन ।
फर्जी सूचना रोक्ने बिषयमा पनि काम गरिरहेको छ यूट्यूब यो भन्दा पहिले यूट्युबले भ्रामक सूचनाहरुमाथि अंकुश लागउने र समाचार संस्थाहरुलाई मद्दत गर्ने भन्ने समाचारको सत्यताका लागि केही उपाय सुल्झाउने भएको छ । कम्पनीले भनेको छ कि यी सबै चुनौतिहरुको सामाना गर्नका लागि २.५ करोड डलर छुट्याइएको छ ।
यसअघि युट्युबले समाचारका स्रोतहरुको अधिक विश्वसनीय बनाउने भनेको थियो । खासगरी ब्रेकिङ न्यूजमार्फत गलत सूचनाहरु नजाउन भनेर सचेत गराउन यूट्युबले यस्तो गरेको हो । यूट्युब भिडियो सर्चको परिणाममा भिडियो र सोसँग जोडिएका खबरमा एक सानो विवरण प्रयोगकर्ताहरुलाई देखाउन सुरु गर्ने बताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: