साेसल मिडियाकाे साइड इफेक्ट सधैं जस्ताे देखा परिरहेकाे छ । याे साइड इफेक्ट नयाँ नयाँ प्रकारले चुनाैतीका रूपमा देखा परिरहेकाे छ । यसकाे असर बच्चा र युवाहरूमा बढि मात्रामा देखा परिरहेकाे छ ।
केही समय पहिले ब्लु व्हेल नामकाे गेमकाे खतराबाट मुक्त भएका मात्र के थिए, अहिले त्यस्तै प्रकारकाे एक गेमले दुनियाँमा तहल्का मच्चाइरहेकाे छ । त्याे गेम हाे \'माेमाे च्यालेन्ज\' । याे ब्लु व्हेल भन्दा पनि खतरा रहेकाे बतार्इएकाे छ । संसारभरका अामाबुबाका लागि याे गेमबाट बच्चाहरूलार्इ बचाउन चुनाैति खडा भएकाे छ ।
यदी तपार्इकाे ह्वाट्स् एपमा कुनै अपरिचित मानिसकाे म्यासेज अाइरहेकाे छ भने सावधान रहनुहाेला । तपार्इकाे फाेनमा अाएकाे म्यासेज मृत्यु बाँड्ने पनि हुनसक्छ । यस्तै अपरिचित नम्बरले पुरै संसारभर हलचल मच्चाएकाे छ ।
तपार्इकाेमा अाएकाे म्यासेजमा क्लिक गर्दा भूत जस्ती महिलाकाे तस्बिर देखिन्छ । ती महिलासँग कुराकानी गर्नेलार्इ उसले ह्रिंसक तस्विरहरू पठाउने सुरू गर्छ । त्यसपछि त झन् देखिन्छ भयानक महिलाकाे तस्विर । अाँखा बाहिर निस्केकी डरलाग्दी महिला ।
ब्लु व्हेल गेम खेल्नलार्इ एउटा टाक्स् दिइन्थ्याे । उत्त टाक्स् पुरा गर्नका लागि कुनै पनि हद पार गराउने चुनाैति दिने गरिन्थ्याे । त्यस्तै ज्यान नै जाने खतरा माेमाे गेममा पनि रहेकाे छ । याे गेमकाे युजरले अाफ्नाे नाम माेमाे राखेकाे छ । नम्वर सेभ भएपछि माेमाेले अाम मानिस जसरी कुराकानी गर्न थाल्छ । उसले मानिसलार्इ कुराकानीका क्रममा बहलाउने र मुख्ख पार्दै अाफूले भनेकाे मान्न बाध्य पार्छ ।
उसले कुराकानीका क्रममा अाफ्नाे सबै जानकारी लिन्छ । अाफ्नाे बारेमा सबै जानकारी लिएपछि उसले डरलाग्दा फाेटाेहरू पठाउन सुरू गर्छ । त्यसपछि युजरलार्इ भिडियाे कल गर्न भन्छ । उसले कल गरे मात्र माेमाेसँग कुरा गर्न सकिन्छ भन्दै सर्त तेर्स्याउँछ । त्यसपछि कुनै टाक्स् पुरा गर्न दिन्छ । याे सिलसिला तब मात्र खतम हुन्छ जब युजर डराएर अात्महत्या गर्छ वा पुलिसकाे सम्पर्कमा जान्छ ।
अर्जेन्टिनाकी एक युवतीले यही नम्वरमा कुरा गरेपछि अात्महत्या गरिन् । अात्महत्या गर्नु पूर्व उनले एक भिडियाे पनि बताएकी थिइन् । ती युवती अात्महत्या गर्नु भन्दा पहिले माेमाेकाे सम्पर्कमा रहेकाे पुलिसकाे दाबी छ । अहिलेसम्म बच्चा र किशाेरकिशाेरी यसकाे ताराे बनेका छन् । कतै व्लु व्हेल पश्चात माेमाे च्यालेन्ज पनि मानिसकाे ज्यान नलियाेस् ।
अमेरिका, म्याक्सिकाे, ब्राजिल, जापान, अर्जेन्टिना, काेलम्बिया लगायतका देशहरूमा माेमाेकाे डर सुरू भएकाे छ । यी देशहरूका पुलिसले अभिभावकहरूलार्इ अाफ्ना बच्चाहरू माथि ध्यान दिन अाव्हान गरेका छन् । याे पहिले फेसबुकमा देखा परेकाे थियाे । माेमाे युजर जाे कुरा गरिरहेकाे छ उ अपराधी हाे । उ याे गेममार्फत नाबालिक र युवाहरू फँसाउने गर्दछ । उसँग कुराकानी गर्ने युजरकाे निजी जानकारी चाेरेर ब्ल्याकमेलिङ गर्न थाल्छ । कतिपय अवस्थामा छ फिराैतीकाे रकम पनि माग्न थाल्दछ । त्यसाे नगर्दा अात्महत्याका लागि उक्साउने गर्दछ ।
माेमाेमा देखिने डरलाग्दाे अनुहार जापानकाे एक संग्रालयमा राखिएकाे एक काेरियाली अाकृतिसँग मिल्न अाउँछ । २०१६ मा राखिएकाे उक्त मूर्तिलार्इ मिदाेरी हाइचीले बनाएका थिए । हाइचीले बनाएकाे उक्त अनुहार संग्रालयबाट निस्किएर मानिसहरूकाे कम्युटर र माेबाइलमा छिरेकाे छ । जाे अहिले मानिसका लागि घाटक बनिरहेकाे छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: