Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

सरकारले करको दायरा फराकिलो पारेपछि राजश्व प्रभावित हुने

वीरगञ्ज । प्रदेश सरकारले करको दायरा फराकिलो पारेपछि यातायात व्यवस्था कार्यालय नारायणी (सवारी तर्फ) पर्साले चालू आर्थिक वर्षमा उठाउने राजश्व प्रभावित हुने देखिएको छ । प्रदेश तथा स्थानीय सरकारले ठूला सवारीसाधनमा सात प्रतिशत सडक दस्तुर, प्रदूषण जाँच कर तथा अन्य प्रदेशले सवारीसाधन आफैँ दर्ता गर्ने भएकाले राजश्व उठाउने कामको प्रत्यक्ष प्रभाव यातायात व्यवस्था कार्यालयलाई पर्ने भएको छ । अघिल्लो आवसम्म चितवन हेटौँडाबाट बढी मात्रामा सवारीसाधन दर्ता हुने गथ्र्यो । तर अब चालू आवदेखि प्रदेश सरकारले आफँै दर्ता गरी कर उठाउने भएपछि यसको प्रत्यक्ष मार कार्यालयमा परेको लेखापाल हेमबहादुर बोगटीले बताए । सो कार्यालयले आव २०७३–०७४ भन्दा आव ०७४–०७५ मा ६ दशमलव २९ प्रतिशत राजश्व बढी उठाएको छ । सो आवमा ९२ हजार ५७७ सवारी साधन दर्ता गरी रु तीन अर्ब २८ करोड ३५ लाख २७ हजार ६७९ राजश्व उठ्यो जुन आव २०७३–०७४ भन्दा रु २० करोड ६८ लाख ५२ हजार २७१ बढी हो । कार्यालयले आव २०७३–०७४ मा ८३ हजार ८० सवारीसाधन दर्ता गरी रु तीन अर्ब ७६ करोड ६७ लाख ५० हजार ४०८ राजश्व उठाएको थियो । अघिल्लो वर्ष सवारी दर्ता बढी भएको, पुरानो गाडीको लगत कट्टा बढी भएको, लिलामी, नामसारी बढी भएकोले ६ दशमलव २९ प्रतिशत बढी राजश्व उठेको निमित प्रमुख उपेन्द्र महतोले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy