Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सीपीएलमा सन्दिपले २ विकेट कसरी लगे ?

काठमाडौं । वेस्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली युवा खेलाडी सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट् आज पराजित भएको छ । टिम पराजित भए पनि सन्दिपको प्रदर्शन भने आज शानदार रह्यो । उनले आज पनि २ विकेट लिए । अाजकाे एभरेष्ट दैनिकमा याे खबर छ - उनले यी दुवै विकेट आफ्नो दोस्रो ओभरमा लिएका हुन् । उनले आफ्नो टिमका लागि पहिलो विकेटका रुपमा केनर लुइसलाई आउट गरे । बिस्फोटिङ ब्याटिङ गरिरहेका उनलाई सन्दिपले ४९ रनमा आउट गरेका थिए । यस्तै, उनले दोस्रो ओभरमा नै आन्द्रेलाई शून्य रनमा पवेलियन फर्काए । आन्द्रे रसलको कप्तानीमा रहेको जमैका तलवाससँग सन्दिप आवद्ध टिम आज ४७ रनले पराजित भएको हो । नेपाली समय अनुसार आज विहान ४ः४५ मा शुरु भएको खेलमा सन्दिपको टिम प्याट्रियोट्सले टस जितेको थियो । पहिलो फिल्डीङ गरेको उसले ४ विकेटको क्षतीमा १७९ रनको विजयी लक्ष्य पाएको थियो । उनी नवौं ब्याट्सम्यानका रुपमा ब्याटिङ गर्न मैदान उत्रिएका हुन् । आज उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले खराब पदर्शन गर्यो । उसले १०० रन नपुगाउँदै ८ विकेट गुमाएको थियो । टस जितेर पहिलो फिल्डीङ रोजेको सन्दिपको टिमले १७९ रनको विजयी लक्ष्य पाएको थियो । खेल आन्द्रे रसलको कप्तानीमा रहेको जमैका तलवाससँग खेल भइरहेको छ । जमैकाका लागि केनर लुइसले ४९, ग्लेन फिलीप्सले ४१, रोभम्यान पावेलले १८, रोस टेलरले ५१ र कप्तान आन्द्रे रसलले १० रन बनाए । प्याट्रियोट्सका लागि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २, बेन कटिङ र कार्लोशले समान १-१ विकेट लिन सफल भए । आज पनि नेपाली युवा खेलाडी सन्दिपको शानदार प्रदर्शन रह्यो । उनले आफ्नो दोस्रो ओभरमा महत्वपूर्ण २ विकेट लिए । उनले आफ्नो टिमका लागि पहिलो विकेटका रुपमा केनर लुइसलाई आउट गरे । बिस्फोटिङ ब्याटिङ गरिरहेका उनलाई सन्दिपले ४९ रनमा आउट गरेका थिए । यस्तै, उनले दोस्रो ओभरमा नै आन्द्रेलाई शून्य रनमा पवेलियन फर्काए । दोस्रो ओभरमा नै २ विकेट लिएका हुन् । सन्दिपले आफ्नो पहिलो ओभरमा १० रन खर्च गरेका गरेका थिए । तेस्रो ओभरमा मात्र एक रन दिए । भने, अन्तिम ओभरमा ३ रन दिए । अहिले जवाफी ब्याटिङमा सन्दिप आवद्ध टिमले खराब शुरुवात गरेको छ । कप्तान क्रीश गेलले आज पनि लामो पारी खेल्न सकेनन् । उनले ३ चौका र एक छक्का प्रहार गर्दै मात्र २४ रन बनाएर आउट भए । उनलाई थोमसले क्याच आउट गराएका हुन् । चौथो विकेटका रुपमा एन्टोन डेभिस आउट भएका छन् । उनी ११ रन बनाउँदै आउट भए । उनलाई आन्द्रे रसलले क्टाच आउट गराएका हुन् । यस्तै, इभन लुएस शून्य रनमा नै पवेलियन फर्किदा टोम कोपर ७ रन बनाएर आउट भए । चौथो विकेटका रुपमा एन्टोन डेभिस आउट भएका छन् । उनी ११ रन बनाउँदै आउट भए । उनलाई आन्द्रे रसलले क्टाच आउट गराएका हुन् । पाँचौ विकेटका रुपमा विकेट किपर थोमस आउट भएका छन् । उनी १० रन बनाउँदै आउट भएका हुन् । छैठौं विकेटका रुपमा बेन कटिङ आउट भए । उनले २ रन बनाए । सातौं विकेटको रुपमा महुमम्द अल्लाह आउट भएका छन् । उनी २२ रन बनाएर पवेलियन फर्किएका हुन् । यस्तै, आठौं विकेटका रुपमा कार्लोश आउट भए । उनले टिमका लागि १० रनको योगदान दिए । नवौ विकेटका रुपमा सेल्डोन आउट भए । उनी १८ रनमा आउट भए । यस्तै, सन्दिप २ र लोओसीस ११ रनमा नटआउट रहे । प्याट्रियोट्सको यो तेस्रो खेल हो । उसले तीनमध्ये एक खेल मात्र जितेको छ । बलिङमा जमैका तलवासका लागि आडम, क्रिसमर र इमदले समान २-२ विकेट लिए । उसले यसअघि एक खे

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy