Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

दुई सय वर्ष पुरानो सङ्ग्रहालयमा भिषण आगलागी

ब्राजिलको राष्ट्रिय सङ्ग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्त्वपूर्ण सङ्ग्रहरू रहेको ऐतिहासिक सङ्ग्रहालय हो। दुई करोड सामग्रीको सङ्ग्रह रहेको सङ्ग्रहालयमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू खटिएका छन्। आइतवार लागेको आगोमा कोही घाइते भएका छन् वा छैनन् भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। उक्त सङ्ग्रहालयले यसै वर्षको शुरूमा आफ्नो २०० औँ वार्षिकोत्सव मनाएको थियो। त्यहाँ कुनैबेला पोर्चुगलका राजपरिवारको समेत निवास थियो। ब्राजिलका टिभीहरूले सङ्ग्रहालय बन्द गरिसकेपछि कसरी त्यहाँ लागेको आगो पूरै भवनभरि फैलिएको थियो भनेर देखाइरहेका छन्। सन् १८१८ मा बनेको उक्त सङ्ग्रहालयमा किराफट्याङ्ग्रा, जीवाशेष, उल्कापिण्ड, विशेष किसिमले संरक्षण गरेर राखिएका शवहरू जस्ता सामग्रीहरूको दुई करोडभन्दा बढी सङ्ग्रह छ। ब्राजिलका राष्ट्रपति मिसेल टिमेरले ट्वीट गर्दै सबै ब्राजिलका नागरिकका लागि दुःखद दिन भनेका छन्। उनले इतिहासको महत्त्व भवनमा पुगेको क्षतिले मापन गर्न नसक्ने पनि बताएका छन्। ब्राजिलको ग्लोबो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उक्त सङ्ग्रहालयका निर्देशकले सो आगलागीलाई एउटा सांस्कृतिक वियोग भनेका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy