Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

गायक तामाङको 'गैरी खेत'मा अभिनेत्री लक्ष्मी गिरिको रूवाउने अभिनय (भिडियोसहित)

काठमाडौँ । २०४४ साल काठमाडौँ जिल्लाको मुलपानीमा जन्मेका गायक गोपाल तामाङले आफ्नो म्युजिक करियर २०६१ सालमा ललित कला क्याम्पसमा संगीत बिषय लिएर भर्ना भइ २०६८ सालमा एम । ए उतिर्ण गरेका छन् । अहिले सम्म उनले संगीतलाई नै निरन्तरता दिइरहेका छन् । यति लामो समयको अध्ययनपछी अहिले आएर \'गैरी खेत\' बोलको गित सार्बजनिक गरेका छन् । उनले हिमालय टेलिभिजन को लै बरी लै गायन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेका छन् । बैदेशिक रोजगार सम्बन्धी बिसय रहेको यस गीतमा गाउले परिवेशको कथा लाइ उठाईएको छ गाउमा दुख पाएर एक युवा विदेशिन्छ विदेश गएर पनि झन् दुख पिडा थपिन्छ भने यता नेपालमा रहेकी आमाको दर्दनाक पिडा माया र ममता लाइ लियर यस गित मा प्रस्तुत गरिएको छ। यस्तो मार्मिक शब्द लेखने चर्चित गीतकार कुमार मिश्र छन् । यस गीतमा संगीत भने टेकेन्द्र नेपालीको रहेको छन् भने एरेन्ज गोपाल रसाइली को रहेको छ। यस गीतमा अभिनय लक्ष्मी गिरि ,मरिच मान श्रेष्ठ स्वयं निर्देशक दिनेश डीसीले समेत खेलेका छन् । उनको स्वर र गित हेर्दा उनले संगीत क्षेत्र् मा आफुलाई उभ्याउनेछन् भन्ने कुरा मा दुइ मत छैन । खबर डबली डटकमको तर्फबाट उनको उज्वल भविष्य को कामना गर्दछौ । भिडियाे हेर्नुहाेस्
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy