Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

नेकपाको चियापानमा प्रचण्ड-नेपालबीच यस्तो ठट्टा

काठमाडाैं । चियापानकै क्रममा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजनीतिक ठट्टा चल्यो । आगन्तुकलाई स्वागत गर्नमै व्यस्त रहेका प्रचण्ड र नेपालले केहीबेर पार्टीको केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबारे छलफल गरे । छलफलकै क्रममा ठट्टा चल्यो । ‘सचिवालय र स्थायी समितिको बैठक बस्छ कि बस्दैन, के भइरहेको छ ? अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - नत्र मैले पूर्वनिर्धारित कार्यक्रमहरूको सेड्युल हेरेर मिलाउनुपर्ने हुन्छ’, नेपालले प्रचण्डसँग जिज्ञाशा राखे । ठट्टा गर्दै प्रचण्डले व्यंग्यात्मक जवाफ फर्काए, ‘होइन, तपाईं फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ?’ प्रचण्डको ठट्टालार्य सहज रुपमा लिंदै नेपालले फेरि भने, ‘विदेश नै जानुपर्छ भन्ने छैन, स्वदेशमै पनि थुप्रै कार्यक्रम हुन्छन् । सेड्युल मिलाउन सजिलोका लागि सोधेको हुँ ।’ उनले १२ र १३ कात्तिकका लागि तोकिएको स्थायी समिति बैठक नबस्ने भए बाराको निजगढस्थित अन्तर्राष्ट्रिय बिमानस्थलको ‘फिल्ड भिजिट’ जाने योजना रहेको प्रचण्डलाई सुनाएका छन् । जवाफमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाअनुसार बैठकबारे निश्चित हुनसक्ने जवाफ फिर्काए । यसअघि नेता नेपाल विदेश भ्रमणमा रहेका बेला ५ असोजमा पार्टी केन्द्रीय सचिवालय बैठकले गरेको एकतासम्बन्धि निर्णयमा विवाद भएको छ । नेपालले उक्त निर्णयमा फरक मत राख्दै आएका छन् । त्यसैतर्फ इंगित गर्दै प्रचण्डले ठट्टा गर्दै व्यंग्य गरेका हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending