Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

खोटाङको ऐसेलुर्खक नजिकै जीप दुर्घटना, ६ जना घाइते

खोटाङ। खोटाङ जील्ला ऐसेलुखर्क गाउँपालिकाको दुबेकोल घले गाउँमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इटहरीबाट ऐसेलुर्खक हिडेको ना १ ज ५६२७ नम्बरको जीप सोमबार राती नौ बजे दुर्घटना भएको ऐसेलुर्खक प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार जीपमा चालक सहित ६ जना यात्रु रहेका थिए । ६ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएको छ । घाइते हुनेमा एसेलुर्खक गाउपालिका- २ बादेलका २८ बर्षिय जर्मन कुमार भुजेल, सोही स्थानकी २७ बर्षीय सरिता भुजेल, ऐसेलुर्खक गाउपालिका- ६ ज्यामिरेका का ७३ बर्षिय हर्क बहादर भट्टराइ, इटहरी नगर पालिका-१९ की (माइती महेश्वरी हिडेकी) खीम कुमारी बस्नेत र थुलुङ दुधकोसी गाउँपालिका- ४ जुुबुका सुदिप गुरुङ रहेका छन् । गम्भीर घाइते भएका जर्मन कुमार भुजेल, सरिता भुजेल र हर्क बहादुर भट्टराईलाई उपचारको निमित्त काठमाडौं पठाएको प्रहरीले जनाएको छ । यी तीन मध्य पनि सरिता भुजेलको अवस्था अलिक गम्भीर रहेको प्रहरीको भनाइ छ । त्यस्तै सामान्य घाइते सुदिप गुरुङको टाउकोमा चोट लागेको र खीम कुमारी बस्नेतको पनि सामान्य चोटपटक लागेको छ । बस्नेत र गुरुङको ऐसेलुर्खक मै उपचार भइरहेको प्रहरीले बताएको छ । त्यस्तै जीपका चालक पनि घाइते भएको र उपचारकोलागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । जीप साघुरो बाटोमा घुमाउने क्रममा पछाडिको पाङग्रा खसेपछि अनियन्त्रीत भइ दुर्घटना भएको जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy