Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रधानमन्त्रीले उद्घाटन गर्ने लगानी सम्मेलन किन अचानक स्थगित भयो ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको लगानी सम्मेलन आकस्मिकरुपमा स्थगित भएको छ । भोलि (आइतबार) बाट शुरु हुने भनिएको सम्मेलन इलाम नगर कार्यपालिकाको बैठकले पर्याप्त तयारी नपुगेको भन्दै स्थगित गरेको हो । स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आर्कषण गर्ने उद्देश्यले इलाममा आयोजना हुने भनिएको लगानी सम्मेलन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम थियो । चाडपर्व लगत्तै सम्मेलन गर्नु पर्दा अपेक्षित रुपमा लगानीकर्ता भेला हुन नसक्ने भएकाले पनि नगरपालिकाले सम्मेलन स्थगित गरेको जनाएको छ । स्थगनसँगै इलाम नगरपालिकाले महत्वका साथ अयोजना गर्ने भनिएको सम्मेलन अनिश्चित बनेको छ । केही साताभित्र नै सम्मेलन आयोजना गर्ने नगरपालिकाले जनाएको छ । सम्मेलन मार्फत लगानी गर्न योग्य क्षेत्र, वातावरण लगायत विषयमा लगानीकर्तालाई प्रष्ट पारिने योजना थियो । नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीका लागि आग्रह गर्ने योजना बनाएको छ । कृषिमा अब्बल मानिएको इलाममा यो जिल्लामा उत्पादित कच्चा पदार्थलाई प्रयोग गर्नु पर्ने आवज उठ्दै आएको छ । धेरै जाडो र गर्मी नहुने यहाँको भूगोलमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरेर पर्यटन समेत प्रर्वधन गर्न सकिने नगरपालिकाको बुझाई छ । त्यस्तै मुलुककै पुरानो चिया बगानसहित विभिन्न पर्यटकीय सम्भावनाका क्षेत्र भएकाले पर्यटनमा लगानी बढाउन पनि सम्मेलन फलदायी हुने नगरपालिकाले जनाएको छ । सम्मेलन आयोजनाका लगि नगर प्रमुख वस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending