Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

स्यामसङका कामदारहरूमा क्यान्सर, कम्पनीले दियो १५ करोड क्षतिपूर्ति

काठमाडौँ । स्यामसङ कम्पनीका कामदारहरूमा क्यान्सर भेटिए पछि कम्पनीले १ लाख ३३ हजार डलर अर्थात लगभग १५ करोड रुपैयाँ जनही क्षतिपूर्ति दिइने भएको छ । कम्पनीका सेमीकन्डक्टर र एलसीडी कारखानाका ३ सय २० कामदारहरूमा १६ प्रकारका क्यान्सर फेला परेको पाइएको थियो । यसका साथै कम्पनीले पीडित कर्मचारी र उनका परिवारजनसँग फ्याक्ट्री भित्र सुरक्षा सम्बन्धी गम्भीर त्रुटी भएकोमा क्षमा मागेको छ । सन् १९८४ मा स्यामसङ कम्पनीको दक्षिण कोरिया स्थित कार्ख्नामा कम गर्ने ३ सय ४० जनामा क्यान्सर भेटिएको थियो, जसबाट ८० जनाको मृत्यु भैसकेको छ भने थुप्रै कामदारहरूका बच्चाहरूमा समेत त्यस्तै प्रकारको समस्या भेटिएको थियो । यस कुराको खुलासा भने २००७ मा मात्रै भएको थियो । समाचार पोर्टल न्युज-१८ का अनुसार यस घोषणासँगै एक दशकदेखि चल्दै आएको विवाद समेत अन्त्य भएको ठानिएको छ । कम्पनीका उपाध्यक्ष किम की-नेमले यस सम्बन्धमा कम्पनीको धारणा सपष्ट पार्दै भने, “हामी यसरी क्यान्सरको शिकार भएका कर्मचारीहरू र तिनका परिवारजनसँग हृदयबाटै क्षमा माग्न चाहन्छौं ।” किम अगाडि थप्छन्, “हामीले हाम्रा सेमी कन्डक्टर कारखाना र एलसीडी कारखानाहरूमा स्वास्थ्य जोखिम न्यूनीकरण गर्न असफल रह्यौं ।” सामसङले भर्खरै सार्वजनिक गरेको क्षतिपूर्ति नीति अनुसार यसरी क्यान्सरग्रस्त हुने प्रत्येकक कामदारलाई १५ करोड वान दिइने भनिएको छ । कम्पनीमा काम गर्ने ३ सय २० कामदारहरूमा छाला र रगत सम्बन्धी क्यान्सर भेटिएको थियो । कतिपय कामदार आमाहरूको उक्त अवधिमा गर्भपतन समेत भएको जनाइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending