Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

श्रृङखला खतिवडालाइ भाेट गर्ने अन्तिम दिन आज, भोट र शेयर गर्न अपिल

काठमाडौं । मिस वल्र्डको अहिले अन्तिम चरणमा रहेको छ । नेपाल र सम्पुर्ण नेपालिको प्रतिनिधित्व गर्दै नेपाली चेली श्रृङखला खतिवडा अहिले प्रतिश्पर्धामा होमिएकी छिन। चिनमा भएको कार्यक्रममा अहिले भोटिङ चली रहेकोछ । यसै भोटको आधारमा मल्टिमिडिया बिजेता घोषणा गरिने छ। यस अघि नेपालकि श्रृङखला खतिवडाले भोटिङमा आफुलाई अग्र स्थानमा राखेकी थिईन भने पछिल्लो समय आयोजकले २ दिन समय थपे पछि भने रिजल्ट के हुने हो यहि भन्न सक्ने अवस्था छैन । अहिले उनलाई नाईजेरियाकी अनिताले पछ्याउँदै छिन भने अब त्यस्तो धेरै फरक छैन। यो दुई दिन नथपेको भए श्रृङखलाको लागि र नेपालिको लागि खुशिको खबर आईसकेको हुने थियो। अब यहि प्रतिश्पर्धी बाट उत्कृष्ट ३० जना फाईनलमा जाने छन । भाेट गर्ने गरिकाहरू तल दीईएको छः 1. https://missworld.com/#/vote ( यस लिंकमा direct क्लिक गर्नुहोस  र vote option मा जानुहोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।) 2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/ ( यो फेसबुक पेज मात्र  vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ) 3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90 ( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!) 4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस vote गर्ने विधि– सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ। यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने) – शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया अलिकति कस्ट गरिदिनोस हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। भारतको भोट द्रुत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराउनुहोस,  त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल! नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला ! धन्यवाद
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy