चेतन सापकोटाले ल्याए 'एक भई जुटौ नेपाली' (भिडियोसहित)
मंसिर २१ गते, २०७५ बिहिवार 6th December, 2018 Thu१४:४८:२५ मा प्रकाशित
काठमाडौं । संगीतकार तथा गायक चेतन सापकोटाको प्रस्तुतीमा रहेको ‘एक भै जुटौ नेपाली हो ’ बोलको गीत सार्वजनिक भएको छ ।
जेनू बस्नेतको शब्द रचना रहेको गीतमा संगीतकार चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ ।
गीतमा संगीत संयोजन भने दिनेश सुनामको रहेको छ । चितवनको पर्यटकिय स्थलहरु बीसहजारी ताल, उपरदागं गढ़ी, सानु गढ़ी पटियानी थारु बस्ती लगायत विभिन्न रमणिय स्थलमा छायांकन भएको उक्त म्युजिक भिडियोमा चितवनलाई बिकास निर्माण र समृद्धिको नमुना शहरको रुपमा देखाईएको छ ।
भरतपुर, पटिहानी र उपरदाङगढीमा छांयाकन गरिएको गीतमा भरतपुर महानगरपालिकाले गरेको बिभिन्न सामाजिक गतिबिधीलाई देखाईएको छ भने गीतको माध्यमबाट सबै नेपालीलाई एक भई बिकासको कार्यमा अगाडी बढ्न आग्रह गरिएको छ । टेकेन्द्र शाहको संपादन, बिशाल भट्टको छायांकन रहेको म्यूजिक भिडियोलाई स्वयं संगीतकार सापकोटाले निर्देशन गरेका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: