Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

‘निजामती गाउँ’ नेवारे

वीरेन्द्रनगर । निजामती सेवामा २०५६ मा प्रवेश गरेका वीरेन्द्रनगर–१२, नेवारेका सुशील केसी आफ्नो परिवारमा चौथो पुस्ताका सरकारी जागिरे हुन् । उनका बुबा न्यायाधीश, हजुरबुबा मुखिया र हजुरबुबाको बुबा सरकारी पुजारी थिए । ‘त्यसभन्दा अघिको पुस्ताबारे थाहा भएन,’ उनी भन्छन्, ‘थाहा पाएसम्म हाम्रो सरकारी सेवा खानदानी हो ।’ आजको कान्तिपुर दैनिकमा याे खबर छ - उपत्यकाको उत्तरपूर्वमा अवस्थित नेवारेमा सुशील र उनको परिवार मात्र होइन, अन्य धेरै व्यक्ति निजामती (सरकारी) सेवामा छन् । त्यसैले त नेवारेले ‘निजामती गाउँ’को पहिचान बनाएको छ । स्थानीय टोल विकास संस्थाका अनुसार नेवारेमा करिब २ सय ५० घरधुरी छन् । यी घरबाट १ सय १४ जना निजामती सेवामा कार्यरत छन् । शाखा अधिकृतबाट अवकाश पाएका स्थानीय बुद्धिप्रसाद सापकोटाका अनुसार तीमध्ये ८० पुरुष र ३४ महिला छन् । गाउँमा १४ जना त दम्पती नै निजामती सेवामा रहेको उनले बताए । केशव चपाईंको परिवार नेवारेको त्यस्तै एक नमुना परिवार हो । उच्च सरकारी वकिल कार्यालय सुर्खेतमा उपन्यायाधिवक्ता (उपसचिव) रहेका उनको परिवारमा श्रीमतीका साथै दाइ–भाउजू, बहिनी र भतिजा निजामती सेवामै छन् । ‘व्यवसायमा जस्तो लगानी गर्नु नपर्ने, मिहिनेत गरे पुग्ने,’ उनी भन्छन्, ‘निष्पक्ष र स्वच्छ प्रतिस्पर्धाबाट सेवा प्रवेश गर्न सकिने भएकाले निजामती रोजें ।’ आफ्नै प्रेरणाले परिवारका अरू सदस्य पनि निजामतीतर्फ प्रवेश गरेको उनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending