Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

प्रधानमन्त्रीद्वारा राजिनामा प्रस्ताव

रामाल्ला। प्यालेष्टिनी राष्ट्रपति महमद अब्बासको नयाँ सरकार बनाउने पहलमा सघाउन प्रधानमन्त्री रमी हमदल्लाले सोमबार राजिनामा प्रस्ताव गरेका छन् । “हमदल्लाले फताह, प्यालेष्टिनी राजनीतिक एवम् सैन्य समूह, को केन्द्रीय समितिको नयाँ सरकार बनाउने सुझाबलाई स्वीकार गर्दै सरकार विघटनका लागि राष्ट्रपति महमुद अब्बासलाई अनुरोध गरेका छन्,” सरकारका प्रवक्ता युसेफ अल–महमुदद्वारा जारी विज्ञप्तिमा बताइएको छ । अब्बासको फताह पार्टीले आइतबार साँझ नयाँ राष्ट्रिय संयुक्त सरकारको गठन गर्ने र यसमा प्यालेष्टिनी लिबरेसन अर्गनाइजेसन ९पीएलओ० लाई समेत समावेश गर्ने प्रस्ताव प्रधानमन्त्रीलाई पठाएको थियो । फताहले नयाँ सरकारको प्रस्ताव गर्ने निर्णय इस्लामिक हमास आन्दोलनमा आवद्ध समूहसँगको पुनः मिलन वार्तापछि आएको हो । गाजा क्षेत्रमा विगत १२ बर्षदेखि शासन गर्दै आएको इस्लामिक हमास आन्दोलन, जुन पिएलओभन्दा फरक शक्ति हो,सँगको वार्ता असफल भएपछि फताहले नयाँ संयुक्त गठबन्धन सरकार निर्माण गर्ने जनाएको हो । केही समय पहिले अर्थात् गत डिसेम्बरमा प्यालेष्टिनी संवैधानिक अदालतले प्यालेष्टिनी विधायन परिषद्लाई विघटन गरेको र आगामी छ महिनामा संसदीय निर्वाचन गर्ने तयारी फताहले गरेको छ । नयाँ सरकारको प्रधानमन्त्रीको घोषणा पिएलओसँगको सल्लाहपछि गरिने फताहका उप–प्रमुख महमुद अलोउलले प्यालेष्टिनी टेलिभिजनसँग बताएका छन् । फताहको केन्द्रीय समितिले पिएलओका सदस्यसँग नयाँ समीकरणका लागि छलफल चलाएको तर नयाँ सरकार गठन र आगामी निर्वाचनबीच कुनै सम्बन्ध नरहेको फताहले जनाएको छ । यसैबीच, हमासले भने फताहको नयाँ सरकार बनाउने प्रयासको आलोचना गरेको छ । उसले नयाँ सरकार राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने बताएको छ । सिन्ह्वा न्यूज एजेन्सीसँगको कुराकानीमा हमासका प्रवक्ता फावजी बारहउमले फताहलाई आन्तरिक विभाजन गर्न खोजेको बताएका छन् । निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्दा सबै दल र समूहको प्रतिनिधित्व गराइनुपर्नेमा हमासको जोड रहेको उनको दावी छ । हमदल्लाको नेतृत्वमा रहेको वर्तमान सरकार सन् २०१४ मा पिएलओका केही समूहहरू र हमासबीच राष्ट्रिय मेलमिलाप सम्झौतापछि बनेको थियो । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy