काठमाडौं । मुद्धाबिहिन बनेको प्रतिपक्ष र वर्तमान सरकार बिरोधीहरूले कहिले निर्मला काण्ड त कहिले डा. गोविन्द केसीको मुद्धा उचालिरहेको सन्दर्भमा जुनसुकै व्यवस्था आएपनि मौलाएको भ्रष्टाचार (लुट) बिरुद्धमा पशुपति शर्माले गाएको गीत नयाँ मसला बनेको छ ।
स्वतन्त्र नागरिक समूह नामको एक समुहले माइतीघर मण्डलामा आज सोही ’लुट्न सके लुट’ बोलको गीत बजाएर सरकारको विरोध गरेको छ । भ्रष्टाचार र सरकारका विरुद्ध कडा शब्द प्रयोग गरिएको उक्त गीत सरकारको दबाबमा आधिकारिक युट्युब च्यानलबाट हटाउन लगाएको भन्दै स्वतन्त्र नागरिक समूहले आज बेलुकी विरोधस्वरूप सोही गीत बजाएको हो ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न भन्दै स्वतन्त्ररूपमा जम्मा भएका युवाले उक्त गीत बजाएर छमछम नाच्नुका साथै सरकारविरोधी नारा लगाएका थिए । गीत बन्द होइन भ्रष्टाचार बन्द गर, कम्युनिस्ट सरकार की पञ्चायत रिटर्नस ? लगायतका प्लेकार्ड बोकेर उनीहरूले सरकारको विरोध गरे ।
गत बिहीबार सार्वजनिक भएको शर्माको गीतमा वाइडबढी प्रकरण, साढे ३३ किलो सुनकाण्ड, राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किन्न लागिएको हेलिकोप्टर लगायतका विषयमा व्यंग्य भाव प्रस्तुत गरिएको थियो । उक्त गीतलाई सर्वसाधारणले खुबै मन पराएका थिए भने सत्तापक्ष भने चिढिएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: