Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

इङ्लिस प्रिमियर लिग फूटबलमा वेस्टहाम युनाइटेडको सहज जित

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्टहाम युनाइटेडले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वेस्टहामले फुलहामलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा वेस्टहामलाई जित दिलाउन जाभियर हर्नान्डेज, इसा डिओप र मिचाइल एन्टोनियोले एक एक गोल गरे । फुलहामका रायन बाबेलले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता फुलहामले लिएको थियो । तेस्रो मिनेटमा बाबेलले गोल गर्दै फुलहामलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै वेस्टहामलाई खेलमा फर्काए । हर्नान्डेजको प्रिमियर लिगमा यो ५० औं गोल हो । त्यसपछि ४० औं मिनेटमा डिओपले गोल गाडी बढाए । त्यसपछि दोस्रो हाफमो इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै वेस्ट हामको जित सहज बनाए । जितसँगै नवौं स्थानमा रहेको वेस्टहामले २७ खेलबाट ३७ अंक बनाएको छ । १५ अंक बनाएको फुलहाम रेलिगेसनको मारमा छ । शुक्रबार राति नै भएको अर्को खेलमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ गोलले हरायो । वाटफोर्डको जितमा जेरार्ड डेउलोफेउले ह्याट्रिक गरे । ट्रोय डिनीले दुई गोल थपे । कार्डिफका सोल बाम्बाले सान्त्वना गोल फर्काएका थिए । जितसँगै जितसँगै ४० अंक बनाएको वाटफोर्ड सातौं स्थानमा छ । २५ अंक बनाएको कार्डिफ १७औं स्थानमा छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy