Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

अवैध सुनखानीमा पहिरो, दर्जनौँ कामदार पुरिए


अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको र १९ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। सुनखानी भिरालो ठाउँमा छ। त्यहाँ हिलो र कमजोर सतह भएका कारणले खोजी तथा उद्धारमा प्रयोग हुने गह्रुङ्गा उपकरणहरू लान सकिएको छैन।

इन्डोनेशियाको एउटा अवैध सुनखानीमा केही दिनअघि गएको पहिरोमा पुरिएका दर्जनौँ कामदारहरूको खोजी भइराखेको छ। सो खानी सुलावेसी द्वीपको बोलाङ मोङ्गोन्डो क्षेत्रमा छ। मङ्गलवार गएको पहिरोमा पुरिएका व्यक्तिहरू जीवित छन् कि भनेर उद्धारकर्ताहरूले खोजी गरिराखेका छन्।

अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको र १९ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। सुनखानी भिरालो ठाउँमा छ। त्यहाँ हिलो र कमजोर सतह भएका कारणले खोजी तथा उद्धारमा प्रयोग हुने गह्रुङ्गा उपकरणहरू लान सकिएको छैन।

उद्धारकर्मीहरूले केवल हात, बेल्चा र डोरी प्रयोग गरेर जीवित कामदारहरूलाई खानीबाट बाहिर निकाल्नुपरेको छ। उनीहरूलाई कामचलाउ स्ट्रेचरमा राखेर उद्धार गरिएको छ।

एक अधिकारीका अनुसार सो खानीमा केही चर्किएको देखिएको थियो। मङ्लवार त्यो भत्कियो र पहिरो गयो। घटना हुँदा सो सुनखानीमा दर्जनौँ मानिसहरू काम गरिराखेका थिए। तर उनीहरूको सङ्ख्या स्पष्ट छैन।

अधिकारीहरूका अनुसार खानीको दलिन थेग्न राखिएका निदालहरू माटो र सुन निकाल्न जडित माइनिङ श्याफ्टहरू हल्लिएपछि भत्किए। त्यसपछि पहिरो गयो। जमिनमुनि कति जना फसेका छन् त्यो भन्न गाह्रो भएको एक अधिकारी बताउँछन्

बोलाङ मोङ्गोन्डोका प्रमुख यास्ति सोइप्रेड्जो भन्छन्, \"हामीलाई त्यहाँ धेरै मानिसहरू छन् भन्ने लाग्छ। किनभने यो अवैध खानी हो र हामी सङ्ख्या अनुमान गर्न सक्दैनौँ।\"

\"उद्धार गरिएका व्यक्तिका भनाइ हेर्दा सङ्ख्यामा एकरूपता छैन। केही खानीमा सय जनाभन्दा बढी थिए भन्छन्, केहीले झन्डै ८० जना थिए भनेका छन्। ठिक सङ्ख्या कति हो भन्ने हामीलाई अझै थाहा छैन।\"

इन्डोनेशियामा सानो मात्रामा सुन उत्खनन गर्न प्रतिबन्ध छ। तर गाम्रीण क्षेत्रमा त्यो व्यापक रूपमा गरिन्छ।

नियमनको अभाव र अस्थायी खानीहरूको निर्माण कमजोर हुने हुँदा बारम्बार दुर्घटनाहरू भइरहन्छन्। रोजगारीको अवसर नपाएकाले मानिसहरू बाध्य भएर अवैध उत्खननमा लागेको अभियानकर्ताहरू बताउँछन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy