भरतपुर । शुक्रबारदेखि चितवन एक्स्पो सेन्टरमा सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो २०१९ सुरु भएको छ । एक्स्पोको एक कार्यक्रमका बीच नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाल औषधिमा आत्मनिर्भर हुनै पर्ने बताए ।
‘सरकार र उद्योग मन्त्रालयको सोच पनि यही छ, उनले भन्नुभयो,‘अब अन्य आन्दोलन होईन, उत्पादनको आन्दोलनमा लाग्नुहोस् । तपाईहरुको समस्या आफैं समधान भएर जान्छ ।’
मन्त्री यादवले हाल केही प्रतिशत मात्र भएपनि औषधि निर्यात गर्नु शुभ संकेत रहेको बताए । औषधिको क्षेत्रमा आत्मनिर्भर बन्न सरकार, व्यवसायी र कर्मचारीको एकता अपरिहार्य रहेको उनको भनाई छ ।
‘एकले अर्कालाई आरोप प्रत्यारोप गर्न भन्दा छलफलको मध्यमबाट समस्याको समधान खोजौँ, उनले भने,‘ ऐन कानुन निर्माण गर्दा आफुलाई मात्र फाईदा नहुने खालको मात्रै बनोस् भन्ने चाहानु हुँदैन् । यसबाट आम नागरिकलाई फाईदालाई मध्यनजर गर्दै बनाउनुपर्छ ।’
नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, संवेदनशिलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्तर्रा्ष्ट्रिय स्तरमा पु¥याउंँदै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । औषधि उत्पादक संघले आयोजना गरको ऐक्स्पो ३ दिनसम्म चल्ने छ ।एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीका साथै निजी क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: